वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले...

नेकपा एस पार्टीकाे केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक आइतबार बिहान ८ बजेबाट पुनः सुरु भएको हो। विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा...

रास्वपालाई गृह मन्त्रालय दिने पक्षमा छैन प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय तत्काल नदिने अडानमा कायमै छन्। प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापतिबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने उनी निकट स्रोतले जनाएकाे छ...

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

काठमाडौं । मेलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बिहिबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री इस्माइलले आज (शुक्रबार) सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका हुन्...

लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्नु हुँदैन : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्न नहुने बताएका छन् । लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगर्न उनले आग्रह गरेका छन्...

गठबन्धनको सहमति अनुसार रास्वपालाई गृहमन्त्री मन्त्रालय भाग दिएकाले पूर्णपाठ अनावश्यक

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले रवि लामिछानेका लागि किन चाहियो पूर्णपाठ भन्दै प्रश्न...

प्रम प्रचण्ड, ओली र लिङ्देनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारकारी...

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ। श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने...

नेपाल-अमेरिकाबीचको सम्बन्ध र सहकार्य थप अगाडि बढ्ने

काठमाडौं । नेपालको २ दिने भ्रमणमा रहेकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य थप अगाडि बढ्ने जनाएकी छन्। सोमबार ललितपुरमा पत्रकारसँगको अन्तर्क्रियामा उपमन्त्री नुल्याण्डले दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप अगाडि बढाउनुपर्ने...

नेविसंघ स्ववियु निर्वाचनमा जुट्याे

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। नेविसंघको केन्द्रीय कार्यसमितिले पूर्णता नपाए पनि स्ववियुलक्षित घोषणापत्र समितिले भने...

RECENT POSTS

HOT NEWS