मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका नेता सरोज कुमार यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि यादवले ६३ सांसदको...

माओवादी केन्द्र र एमालेको बीच छलफल सुरु

सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल सुरु भएको छ । माओवादीका...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ आज गोरखा जाँदैछन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आजदेखि सुरु...

संघीय संसद्ले ल्याउने दाबी

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन यही अधिवेशनमा संघीय संसद्ले ल्याउने दाबी गरेका छन्।  मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुका मागलाई सम्बोधन गर्न यस्तो ऐनका लागि विधेयक...

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन आज सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा  बस्ने बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने...

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा पदभार ग्रहण

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले प्रदेशकाे मुख्यमन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएकाे हाे। यसैगरी एमालेका तर्फबाट मन्त्री...

प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ : माकुने

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए । प्रचण्डले सबै क्षेत्रमा...

नेपाललाई हिन्दु राष्ट्र बनाउने बहस बेकार

काठमाडौं  । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्माले हालसालै एक अन्तर्वार्तामा नेपाललाई हिन्दु राष्ट्र बनाउने बहस बेकार भएको जनाएका छन् । उनले भने `धर्म व्यक्तिको हुन्छ राष्ट्रको कुनै धर्म हुँदैन। त्यसैले नेपाललाई हिन्दुराष्ट्र बनाउने...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए । ग्लोबल आईएमई बैंक र बैंक...

माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने

काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ। नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबार सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले...

RECENT POSTS

HOT NEWS