प्रदेशसभा बैठक स्थगित
काठमाडौं– मधेस प्रदेशको सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए। उनले देश शोकमा रहेकाले...
प्रधानमन्त्री प्रचण्ड पोखरा प्रस्थान नगर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पोखरा प्रस्थान नगर्ने भएकाे छ । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि वस्तुस्थिति र शाेकाकुल परिवारहरूमा समवेदना प्रकट गर्न त्यसतर्फ लाग्नुभएकाे थियाे ।
उहाँ त्यहाँ जाँदा सुरक्षा जटिलता...
बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको...
एएनसी एटीआर ७२ जहाजको दु:खद दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रम त्रिभुवन विमानस्थलमा प्रस्थान
काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दु:खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी...
सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने जनाएका छन् ।
शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।
फ्नो कार्यकाललाई...
उपनिर्वाचनमा भाग लिन आठ राजनीतिक दलले गरे आयोगमा दर्ता
काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्। आयोगले पुस २५ देखि २८ गतेसम्म दल दर्ता गरिसक्न समय दिएको थियो। माघ २५ गते हुने...
प्रदेश १ मा मन्त्रिपरिषद विस्तार
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।
उनले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं...
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र जर्मन राजदूत थोमसबीच भेटवार्ता
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो।
जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा...
प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने
मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद...
राष्ट्रपतिबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
काठमाडाैं । आज ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
यसैबीच पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।
सो अवसरमा नेपाली सेनाको...
























