प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
उक्त बैठकमा गणतन्त्र पक्षधरका दललाई मात्र आमन्त्रण गरिएको छ। साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकका लागि शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शुक्रबारको आन्दोलन...
पूर्वराजा शाहलाई जरिवाना तोकेको पत्र फिर्ता
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर गएको काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवासको गेटबाटै फिर्ता भएको छ । पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई...
हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता थाहा पाएको टिप्पणी
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् ।
पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन...
जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन्।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले केही तत्वहरु गणतन्त्र...
पम्फा भुसालले राजालाई नागार्जुन सरेको ख्याल राख्न आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्न आग्रह गरेकी छन् ।
समाजवादी मोर्चाको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
‘२४० वर्षको विरासत २०५८ को...
शुक्रबारको प्रदर्शनले संसद प्रभावित
काठमाडौं । शुक्रबारको प्रदर्शनले संसद प्रभावित भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरू न्युन संख्यामा संसद भवन पुगेका छन् । ‘विपक्षी दलका धेरै सांसद प्रदर्शनमा छन् ।
सत्तापक्षका सांसदले पनि संसद भवन पुग्न...
नेता खनाल समाजवादी मोर्चाको प्रदर्शन सहभागी नहुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन्।
सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम समावेश नभएकाले पनि उनी सहभागी नभएका हुन्।तर र्याली र सभालाई आफ्नो...
ओली सरकार धरापमा
काठमाडौं । कांग्रेस र एमालेको गठबन्धनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ८ महिना बिते पनि उल्लेख्य काम गर्न सकेको छैन । सरकारको असफलताबीच राजावादी, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत...
कुलमानलाई हटाउने निर्णय ‘कायरताभित्रको दम्भ’ : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर निन्दा गरेको छ ।
कुलमानलाई हटाउने सरकारको अभिष्ट पूरा गरिसकेको भन्दै उनीहरूले अब डेडिकेटेड र ट्रंकलाइनबाफतको...
ओलीले चित्तबुझ्दो जवाफ दिएमा मात्रै सदन चल्ने : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन गरेका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ नदिएसम्म हाउस चल्न नसक्ने जनाएका छन्।
प्रचण्डले प्रधानमन्त्रीले सदनमा आएर...
























