नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुग्याे
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको जनाएका छन् ।
थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातसँगको भेटवार्तापछि...
वरिष्ठ नेताको निधनले पार्टी दुखित : सांसद शाही
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको जनाएका छन्।
मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो जनाएका हुन्।
उनले पार्टीले सामना गरिरहेको वर्तमान...
पूर्वमन्त्री बोहराको उपचारको क्रममा निधन
काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।
उनी रुपन्देही...
रवि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जिम्मेवारीमा फर्किए
काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जिम्मेवारीमा फर्किएका छन् ।
उनी साढे ५ महिनापछि पार्टी कार्यालय फर्किएका हुन् । उनी कार्यालयमा फर्कदा कार्यवाहक सभापति डिपी अर्याल, विराजभक्त श्रेष्ठ लगायत नेताहरुले स्वागत गरेका थिए...
प्रधानमन्त्री ओलीले इदको शुभकामना दिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व इदको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत इद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।
‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र...
त्रिविमा स्ववियु निर्वाचन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको छ ।
यसअघि उक्त क्याम्पसमा स्ववियु निर्वाचनको विवाद अदालत पुगेपछि निर्वाचन रोकिएको थियो । विवादमा उच्च अदालत, पाटनले निर्वाचन रोक्न दिएको अन्तरिक आदेशलाई निरन्तरता दिन नपर्ने...
सत्तापक्ष संवेदनशील नभएको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संसद् बैठक नियमित सञ्चालनमा सहयोग गरेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङका विषयमा माओवादीले यसअघि संसद् बैठक अवरोध गरेको थियो ।
प्रतिपक्षको मागबमोजिम...
राजतन्त्रको हिसाब नमाग्न आग्रह
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेकाले अब हिसाब नमाग्न राजावादीलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले नेपालीहरूले सयौँ वर्ष बोकेर नसकेपछि बिसाएको राजतन्त्र अब कसैको रहरले...
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन जारी
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन जारी रहेकाे छ। यस अघि पटक पटक रोकिएको निर्वाचन आज भएकाे हाे । बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यसअघि अदालतमा निवेदन परेपछि...
रास्वपाकाे बैठक भोलि बस्दै
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्।
उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।उनका अनुसार ३ बजेको पहिलो बैठकमा कावा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै...
























