रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । सोमबार लामिछानेलाई थुनुवा पुर्जी दिएर जिल्ला कारागार रूपन्देही चलान गरिएको रूपन्देही प्रहरीका डीएसपी सुरज कार्कीले जानकारी गराए ।...

माकेको उपाध्यक्षमा नन्दकिशोर पुन पासाङ मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । एक स्रोतले जानकारी गराए अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति चैत १८...

कोशी प्रदेश पर्यटन वर्ष प्रधानमन्त्री शुभारम्भ गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित आरआर गार्डेनमा आगामी चैत २७ गते बुधबार बिहान साढे ११ बजे औपचारिक कार्यक्रम आयोजना...

राप्रपाको आमसभामा राजसंस्था पुनर्स्थापना गठित

काठमाडौं । यही चैत्र २६ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमसभामा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति पनि सहभागी हुने भएको छ। समितिका कार्यवहाक संयोजक डा.जगमान गुरूङले विज्ञप्ति जारी गर्दै राप्रपाको आमसभामा राष्ट्रिय...

रास्वपाको जनयात्रा शुभारम्भ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार चितवनको भरपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको...

तीनकुनेमा भएको प्रदर्शनपछिको घटनामा निष्पक्ष छानबिन हुने दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछिको घटनामा निष्पक्ष छानबिन हुने दाबी गरेका छन् । थाइल्यान्डको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा...

प्रमले मधेश प्रदेश सभामा सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्। मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो। २६ गते प्रधानमन्त्री...

महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरे

बैङकक। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् । बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङ्ककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले...

कुलमानकाे पहिलोपटक धारणा सार्वजनिक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले धारणा सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आम...

राजावादी विचार बोक्ने शक्तिहरूबीच एकतामा जोड

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी विचार बोक्ने शक्तिहरूबीच एकतामा जोड दिएका छन् । सरकार र गणतन्त्रवादी दलहरूले राजा र राजावादी विचार बोक्नेहरूविरुद्ध अनेक भ्रम फैलाएर कमजोर बनाउने प्रयास गरिरहेको भन्दै थापाले एकतामा...

RECENT POSTS

HOT NEWS