हिंसात्मक प्रदर्शनलाई व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा...
पूर्वराजा शाहलाई पनि तान्नुपर्ने आवाज उठ्न थाले
काठमाडौं । गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसँगै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि तान्नुपर्ने आवाज उठ्न थालेको छ।
विभिन्न दलका नेताहरूलले उक्त प्रकरणमा पूर्वराजालाई पनि तान्नुपर्ने तर्क...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले महत्त्वपूर्ण...
शिक्षकका माग पूरा गर्न माग
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग विद्यालय शिक्षामा निःशर्त लगानी वृद्धि गरेर शिक्षकका माग पूरा गर्न माग गरेको छ ।
काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै नेविसंघले बुधबार विज्ञप्तिमार्फत्...
आजपाले सिंहदरबार घेराउ गर्ने
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्षसहित सिंहदरबार घेराउ गर्ने निर्णय गरेको आजपाले जनाएको छ ।
कोटेश्वरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले दोस्रो...
बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।
मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा...
कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन आग्रह
काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह गरेका छन्।
राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले...
राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी सात गतेदेखि सडकमै बस्ने
काठमाडौं । राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी सात गतेदेखि सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने जनाएकी छन्।
बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार मात्र...
अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने जनाएका छन् ।
मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई...
राप्रपाले आज बल्खुमा सभा गर्दै
काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि...
























