शिक्षामन्त्रीको राजीनामाको निहुँमा प्रधानमन्त्रीमाथि आक्रमण

काठमाडौं । एमाले नेता विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको निहुँमा प्रधानमन्त्री केपी शर्मामाथि नियोजित रूपमा आक्रमण भएको तर्क गरेका छन् । समस्याका बिचमा पद छाडेकी भट्टराईको देवत्वकरण गर्ने र उनलाई मन्त्री बनाउने अनि सबैतिर...

निरंकुशता मागेर गरिने आन्दोलनलाई अपराधको संज्ञा

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता ल्याउने उद्देश्यले गरिने कुनै पनि क्रियाकलाप आन्दोलन हु्न नसक्ने जनाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निरंकुशता मागेर गरिने आन्दोलनलाई अपराधको संज्ञा दिए । विराटनगरमा आइतबार...

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा नरोक्ने दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले...

राप्रपाको प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुग्याे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुगेको छ । युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पनि नियन्त्रणमा लिएसँगै संख्या सात पुगेको हो । उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो ।...

गणतन्त्र पक्षधर शक्तिहरुलाई एक ठाउँमा उभिन आह्वान

काठमाडौं । तीन राजनीतिक दलका शीर्ष नेताहरुले गणतन्त्र पक्षधर शक्तिहरुलाई एक ठाउँमा उभिन आह्वान गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी...

सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य उपचारका लागि राणालाई हिरासतबाट छाड्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। राप्रपा महामन्त्री राणा...

वैशाख ७ गते निषेधित क्षेत्रमा आन्दोलन गर्ने राप्रपाकाे निर्णय

काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका...

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्‍‍मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला...

सबैमा सकारात्मक सोच आवश्यक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको जनाएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा...

रास्वपा लामिछानेले दायर गरेकाे निवेदनमा सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग...

RECENT POSTS

HOT NEWS