नाउपाका संरक्षक पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रज्ञा भवन...

प्रचण्डद्वारा सहिद सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले...

देशले पूर्वराज्यमन्त्री डङ्गोलको निधनले निष्ठावान नेता गुमाए

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार गत शनिबार टेकु दोभानमा अन्त्येष्टि गरिएको छ । धर्मपत्नी तेजमाया र भाई बलराम डङ्गोलले पार्थिव शरीरमा दागबत्ती दिएका थिए । अन्त्येष्टिमा नेपाली...

शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद् वर्षमान पुन अनन्तले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको...

देश माओवादीमय हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादीमय हुँदै गएको जनाएका छन् । आइतबार बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले देश प्रचण्डमय भइसकेको जनाएका हुन्...

सरकारले आफ्नो कर्तव्यको बिर्सियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्यको बिर्सिएको  जनाएका छन्। आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले सरकारको तर्फबाट अहिले नयाँ शिक्षामन्त्री आएको र शिक्षकहरुको माग पूरा...

जसपाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित...

प्रधानमन्त्रीलाई रास्वपाले चुनौती दिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्न चुनौती दिएको छ । आइतबारको प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको...

निराशा मौलाउँदै गएकाेबारे गम्भीरताका साथ सोच्नु पर्छ : सांसद गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले जनतामा देखिएको निराशा र मौलाउँदै गएका विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई दलीय हैसियतमा सम्बोधन गर्दै उनले यस्तो...

आज प्रधानमन्त्री ओलीले सम्बोधन नगर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्। बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक...

RECENT POSTS

HOT NEWS