अस्कलमा स्ववियु निर्वाचन जारी
काठमाडौं । काठमाडौं स्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन हुन लागेको हो । बिहानदेखि नै सहज...
गाउँगाउँमा सिंहदरबार पुर्याएको छ : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पुर्याएको जनाएका छन्।
नेपाल नगरपालिका सङ्घको आज आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र...
गणतन्त्र रुपान्तरण हुन नसक्दा जनतामा असन्तुष्टि
मोरङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको पक्षमा गणतन्त्र रुपान्तरण हुन नसक्दा जनतामा असन्तुष्टि देखिएको जनाएका छन्।
विराटनगरमा बिहीबार आयोजित वर्तमान राजनीति र समाजवादको यात्रा विषयक अन्तरसंवादका क्रममा उनले गणतन्त्र जनताको पक्षमा...
सरकार महङ्गी नियन्त्रण गर्न प्रतिबद्ध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महङ्गी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवम् प्रयोगमा आउने सामग्रीको...
स्ववियु निर्वाचन १५ दिनभित्र गर्न निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त...
स्ववियु निर्वाचनमा नेविसंघकाे अग्रता कायमै
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अग्रता लिएको छ ।
जसअनुसार नेविसंघले ९९ क्याम्पसमा स्ववियु सभापति जितेको...
परराष्ट्रमन्त्री देउवा र जर्जियाकी विदेशमन्त्री र विदेशमन्त्री ए.मनालोसँग भेटवार्ता
काठमाडाैं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग मंगलबार नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन्।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका...
धवलागिरि क्याम्पसमा स्ववियु अध्यक्षमा शेख निर्वाचित
बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा आस्मिक शेख निर्वाचित भएकी छिन् । सम्पन्न मतगणनामा शेखले नेपाल विद्यार्थी संघका उम्मेदवार सृष्टी आचार्यलाई ६२ मतान्तरले पछि पार्दै निर्वाचित भएकी हुन् ।
अखिल...
शहीद ब क्याम्पस रामपुरमा स्ववियु निर्वाचनको मतगणना स्थगित
पाल्पा। शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ ।
मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सृजना भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत त्रिविक्रम खनालले सूचना मार्फत जानकारी दिए।
सर्वपक्षीय छलफल पश्चात्...
काभ्रे ब क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी
बनेपा । काभ्रे बहुमुखी क्याम्पस बनेपाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ ।
नेकपा एमाले निकट अनेरास्वियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्वियुका मिलन गौतमलाई...
























