पाल्पामा स्ववियुको नेतृत्व चयनका लागि मतदान जारी

रामपुर । पाल्पाका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमध्ये दुई क्याम्पसमा मतदान प्रक्रिया चलिरहेको छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन...

गणतन्त्रलाई उल्ट्याउने प्रयास सफल हुन नसक्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने जनाएको छ। सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले...

विधेयकमाथि संसदमै दफावार छलफल

काठमाडौं । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा विपक्षी दलहरूले मत विभाजन मागेका छन् । सोमबार यो विधेयकमाथि संसदमै दफावार छलफल भएको थियो । दफावार छलफलका...

राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने : शेखर

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने जनाएका छन् । सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सतर्क बन्नुपर्ने जनाएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेका...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेको लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी...

वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने जनाएका छन्। समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश...

कांग्रेसकाे क्रियाशील सदस्यता वितरण कार्य तीव्र

ललितपुर ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि मात्रै सदस्यता वितरणले तीव्रता पाएको हो । समितिले पार्टीका सबै कार्यसमितिले क्रियाशील...

महामूर्ख उपाधि मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान

महेन्द्रनगर ।  यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा...

वृहत जनसभा समाजवादी मोर्चा गर्दै

काठमाडौं । चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको छ । आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा...

स्ववियु निवार्चनमा ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिए

 काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् । हालसम्म प्राप्त आंकडा अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत...

RECENT POSTS

HOT NEWS