प्रतिभावान् निभा डंगोल स्ववियु सदस्यकाे उम्मेदवारी

काठमाडौं । रत्न राज्य क्याम्पस स्नातकोत्तरमा अध्ययनरत कलाकार, कलासंस्कृति प्रेमी, क्यालीजात्रा तथा नेपालभाषा अभियान्ता  एवम् बहुमुखी प्रतिभाकी धनी जाज्वल्यमान निभा डंगोलले  उमेदवारी दिएका छन् । स्ववियु निर्वाचनमा अनेरास्ववियु संयुक्त पेनलकाे तर्फबाट सदस्य पदमा उमेदवार दिएका छन्...

चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने एस पार्टीको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ। मंगलबार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुका विरुद्ध...

स्ववियु निर्वाचनमा अधिकांश उमेदवारी दर्ता

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार अधिकांश क्याम्पसमा उमेदवारी दर्ता गरिएको छ । विभिन्न राजनीतिक दलमा आबद्ध रहेका विद्यार्थी सङ्गठनहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । त्रिभुवन विश्वविद्यालय,...

थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिए

काठमाडौं । नेकपा एमालेकी सांसद उर्मिला थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिएकी छन् । उनी बसेको कुर्सी कसिएको पेच खुस्किएपछि चिप्लिएकी हुन । तर उनलाई कुनैपनि चोटपटक नलागेको बताएकी छन् । ताप्लेजुङ घर भएकी थेबे एमालेकी सांसद...

राजतन्त्रको पक्षमा सडकमा देखिएको भीड ट्रायलमात्र

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले फागनु २५ गते राजतन्त्रको पक्षमा सडकमा देखिएको भीड ट्रायलमात्र भएको जनाएकी छन्। मंगलबारको संसद् बैठकमा बोल्दै उनले सरकारका कारण नागरिकहरू सडकमा आएको जनाइन्। ‘जसरी...

नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईको फेसबुक ह्याक

काठमाडाैं । पुर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)  नेसपाका अध्यक्ष बाबुराम भट्टराईको फेसबुक ह्याक भएको छ। भट्टराईको फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक र भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ। ‘डा. बाबुराम भट्टराईज्यूको...

सरकार मौन बसेको भन्दै गम्भीर आपत्ति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियताप्रति सरकार मौन बसेको भन्दै नेकपा (माओवादी केन्द्र)ले गम्भीर आपत्ति जनाएको छ। आइतबार बसेको पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले सरकारको स्पष्ट नीति नआएको भन्दै आलोचना गरे। महासचिव गुरुङले सरकारको...

राजावादीहरुको क्रियाकलाप जनताको भावना विपरीत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरुको क्रियाकलाप जनताको चाहना र भावना विपरीत रहेको निष्कर्ष निकालेको छ । आज (सोमबार) बसेको केन्द्रीय सचिवालयको वैठकले जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधान सभाबाट स्थापित गणतन्त्रका विरूद्ध...

वर्तमान सरकारका कारण प्रतिगामीहरू सक्रिय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको...

जसपा नेपालले कार्यकारिणी समिति सदस्य थप गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी...

RECENT POSTS

HOT NEWS