प्रधानमन्त्री ओलीलाई सच्चिन चेतावनी
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन चेतावनी दिएका छन्।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी निर्मल निवास पुर्याएपछि आयोजित जनसम्बोधनमा उनले प्रधानमन्त्री ओलीलाई...
सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको जनाएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष...
गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने प्रस्ताव
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीले राजतन्त्रको पुनर्स्थापनाको लागि आफ्नो अभियानलाई बढाएर लगेको भन्दै गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने प्रस्ताव गरेका छन् ।
आइतबार एक विज्ञप्ति...
प्रधानमन्त्री ओलीलाई एयरपोर्ट गएर पूर्वराजा शाहको स्वागत गर्न अनुरोध
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न अनुरोध गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई प्रधानमन्त्रीले स्वागत गर्न हुने नेपालका...
अन्तरराष्ट्रिय महिला दिवसकाे राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको जनाउनुभएको छ ।
अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा...
जसपाका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश
सर्लाही । उपेन्द्र यादव नेतृत्वको जसपाका नेपालका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
‘जनतासँग माओवाद, तराई मधेस जागरण अभियान’अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका हुन् ।
उनलाई माओवादी केन्द्रका...
कुलमानलाई राजनीतिमा उत्रिन महावीरकाे सुझाव
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई राजनीतिमा उत्रिन सुझाएका छन् ।
पुनले शुक्रबार एक फेसबुक पोस्टमार्फत् आफुलाई दुख दिने ऊर्जामन्त्री दीपक खड्काको क्षेत्र (संखुवासभा) बाट चुनावमा लडेर...
सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले यस्तो आरोप लगाएका हुन् । उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा...
नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे निर्वाचित
काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान बिजुक्छे पुनः निर्वाचित भएका छन् । भक्तपुरमा भएको पार्टीको आठौं महाधिवेशनले बिजेक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको एक नेताले जानकारी गराए ।
महाधिवेशनले बिजुक्छेको अध्यक्षमा ३३ सदस्यीय...
आज प्रतिनिधिसभामा ५ अध्यादेश पेश हुँदै
काठमाडौं । प्रतिनिधिसभामा आज ५ वटा अध्यादेश पेश हुने भएका छन्।
दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका अध्यदेशमध्ये भूमिसम्बन्धी अध्यादेश पेश हुनेछैन।
आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी...
























