सुमनामाथि सभामुखबाट ‘इगोसेन्ट्रिज्म’ को आरोप !

काठमाडौं । संसद् बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ बोल्न खोजेको र सभामुख देवराज घिमिरेले समय नदिएको विषयमा आरोपप्रत्यारोप सुरु भएको छ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युटमा अध्ययनरत नेपाली छात्राको शंकास्पद मृत्यु...

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ। त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी...

एमालेका नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय

काठमाडौं । नेकपा एमालेले नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रचार तथा प्रशारण विभाग प्रमुख राजेन्द्र...

ओली नेतृत्वको सरकारले आयु लम्ब्याउन जालझेल गर्ने

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो आयु लम्ब्याउन जालझेल गरिरहेको आरोप लगाएका छन् । जसपा नेपालको आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक, संगठनात्मक प्रतिवेदनमा...

स्ववियु निर्वाचनबारे १३ बुँदे निर्देशन जारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ । शुक्रबार त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो ।...

राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको जनाएका छन् । आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् । उनले अनुशासित...

स्थानीय तहमै आगलागी नियन्त्रण समिति गठनको माग

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो, “यसपटक पानी कम परेको छ, आगलागीका घटना बढ्नसक्छन, सरकारले...

संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन्। जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन...

सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप लगाएका छन् । आज (शनिबार) बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट शासन गर्न...

नेमकिपाको आठौं महाधिवेशन सुरू

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू भएकाे छ। यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन  काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन्। महाधिवेशनको उदघाटन समारोह...

RECENT POSTS

HOT NEWS