परराष्ट्रमन्त्री देउवा सवार जहाज कोलकाता डाइभर्ट

काठमाडौं । जेनेभामा आयोजित राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सवार जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । खराब मौसमका कारण राणा सवार जहाज अवतरण हुन नसकेको हो ।...

चुनावपछि महाधिवेशन गराउनुपर्छ : पूर्वमहामन्त्री कोइराला

जनकपुर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले २०८४ को आम निर्वाचन भन्दा २ वर्ष अगाडि महाधिवेशन गराउन नसकेमा चुनावपछि महाधिवेशन गराउनुपर्ने जनाएका छन्। नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृति दिवस...

डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने घोषणा

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने घोषणा गरेको ६ महिनासम्म पनि कार्यान्वयन नभएको बताएकी छन्। सोमबार प्रतिनिधि सभाको शून्य समयमा डाँगीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउन माग...

तराई मधेस जागरण अभियान सुरू

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरू भएको छ। सोमबार झापाको कचनकवलमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अभियानको उद्घाटन गरेका छन्। अभियानको उद्घाट कार्यक्रममा अध्यक्षसहित सबै पदाधिकारीहरू झापा पुगेका थिए।लसोमबार बिहानै...

नेपाल ग्रे लिस्टमा परेकोमा ध्यान गएन

काठमाडाैं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको रिपोर्ट अहिलेको सरकारको नभएको जनाएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको...

महासचिव पोखरेलले सामाजिक सञ्जालमा अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस खालको अपसंस्कृति कायम रहने हो भने जो नेता भए...

अर्थमन्त्री आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किए

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्। फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका...

एमसीसी स्थगनप्रति महासचिव विप्लव सीले गरे स्वागत

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्थगन गर्ने अमेरिकी सरकारको निर्णयको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव सी)ले स्वागत गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै विप्लवले एमसीसी स्थगत गर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति...

नेपालमाथि उल्टो प्रहार

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमाथि उल्टो प्रहार भएको जनाएका छन्। नव निर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आइतबारको संसद्‌ बैठकमा बास्कोटाले यस्तो जनाएका हुन्। ‘अमेरिकाले लामो समयदेखि नेपाललाई सहयोग गर्दै...

सहिदकाे याेगदान भुल्न नहुने

तनहुँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने जनाएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण...

RECENT POSTS

HOT NEWS