सुमनामाथि सभामुखबाट ‘इगोसेन्ट्रिज्म’ को आरोप !
काठमाडौं / संसद् बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ बोल्न खोजेको र सभामुख देवराज घिमिरेले समय नदिएको विषयमा आरोपप्रत्यारोप सुरु भएको छ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युटमा अध्ययनरत नेपाली छात्राको शंकास्पद मृत्यु...
देउवा भारत नजाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत नजाने भएका छन् । उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित एक कार्यक्रममा सहभागी हुन बिहिबार भारत जाने बताइएका देउवाको एकाएक भ्रमण रद्द भएको हो ।
प्रयागराजमा हुने कुम्भ ग्लोबल...
राजा र जनताबीच साझेदारीको आवश्यकता
काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको जनाएका छन् ।
बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले...
रास्वपाले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवार खडा नगर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन...
मुलुकको सर्वाङ्गीणसमृद्धिका निरन्तर लाग्न अनुराेध
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सरोकार भएका निकायलाई आग्रह गरेकी छन् ।
सामाजिक सञ्जाल एक्समार्फत ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै...
नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको जनाउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने जनाएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक...
आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थाल्याे
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलन बाट...
सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन
काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कुराकानी गर्दै नेपालको...
प्रकृति लम्सालको मृत्युप्रकरणप्रति ध्यानाकर्षण
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युप्रकरणप्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश सांसदले उनको न्याय र अरु विद्यार्थीको सुरक्षाको...
नागरिकता ऐन संशोधन प्रस्ताव राख्नसमय खुला
काठमाडौं । नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ ।
सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची...
























