सांसदहरू प्रश्नको जवाफ दिँदै सरकारको प्राथमिकता स्पष्ट

काठमाडाैं ।  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सरकारको प्राथमिकता स्पष्ट पारेका छन्। उनले स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन तथा सहकारी क्षेत्रमा उठाइएका जिज्ञासाबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री ओलीले स्वास्थ्य पूर्वाधार...

बेलुन विस्फोटको विषय छाननिवन गर्न आठ सदस्यीय छानविन समिति गठन

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छाननिवन गर्न आठ सदस्यीय छानविन समिति गठन गरेका छन्। आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको...

अध्यादेश स्वीकृत गर्न आवश्यक बहुमत पुर्‍याउन पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)सँग सहयोग माग्न गरेको निर्णयलाई सो पार्टीले स्वाभाविक रूपमा लिएको जनाएको छ । सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दल लोसपा र सरकारको समर्थन गरेको जसपा नेपाल सकारात्मक नभएपछि...

शिक्षामा सरकारी लगानी : छात्रवृत्तिमा मात्र साढे सात अर्ब

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।०८२ मा आधारभूत तहदेखि उच्च तहसम्म अध्ययन गर्ने विद्यार्थीका लागि सात अर्ब ३९ करोड रुपियाँ छात्रवृत्तिबापत वितरण गरेको छ । विद्यार्थीको आर्थिक, भौगोलिक तथा अन्य अवस्था हेरेर सरकारले...

एस पार्टीकाे पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय,...

नयाँ शक्तिको अध्यक्षमा पुन: डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी (नयाँ शक्ति)को अध्यक्षमा पुन: डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि भट्टराईसँग नेत्र चापागाईं प्रतिष्पर्धामा थिए। उनलाई पराजित गर्दै भट्टराई पुन: अध्यक्षमा हुन सफल भयाे । भट्टराईले ८०२ मत र...

फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा मनाउनुपर्ने नयाँ प्रस्ताव

काठमाडौं ।बपूर्वमाओवादी नेता तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा राज्य, राजनीतिक दल र जनताले मनाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन्। शब्दमा जुंगाको लडाई...

संविधानले दिएको जनाधिकार रक्षामा निरन्तर संघर्ष गरिरहने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले दिएको जनाधिकार रक्षामा निरन्तर संघर्ष गरिरहने जनाएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष...

देशमा दुईथरी संविधान बनाउन आग्रह

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले देशमा अब दुईथरी संविधान बनाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले केपी ओली सरकारको नजिक हुनेलाई...

प्रवासमा रहेका प्रतिनिधिलाई मतदानकाे अधिकार प्रयोग

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासमा भएका प्रतिनिधिलाई पनि मतदानको अधिकार प्रयोग गर्न दिएको छ। काठमाडौंमा हिजो भएको महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गरेको अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएका हुन्। उनले...

RECENT POSTS

HOT NEWS