सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण

काठमाडाैं । चितवनका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् । नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी...

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु गलत

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका सांसद गणेश पराजुलीले नेपाल स्टक एक्सचेञ्जलाई स्थिरीकरण नगरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु गलत हुने धारणा राखेका छन्। आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद पराजुलीले यस्तो धारणा राखेका हुन्।...

प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ५ गतेको लुम्बिनी प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुन आउने क्रममा प्रदेशसभाको बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले...

रवि लामिछानेलाई फसाईहाल्ने कसरतमा छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार प्रतिशोध लिनुपर्यो भनेमात्रै बलियो देखिएको बताएका छन् । उनले भने,‘सरकार बलियो त्यतिखेर देखिन्छ, जतिवेला यसले राजनीतिक प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको...

वाईसीएलले ४३ औं स्थापना दिवस मनाइयाे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो संगठनको ४३ औं स्थापना दिवस मनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरि सयौं युवाहरूको उपस्थितिका...

पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस भएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या...

रवि लामिछानेको थुनछेक बहस सकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै...

बाढीपहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले बाढीपहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न गरेका छन्। हिउँदमा ती सडक मर्मतका काम नभएकोतर्फ लक्ष्य गर्दै बिहीबारको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री थापाले भने, ‘४१ वटा सडकखण्ड पुनर्निर्माण...

रवि लामिछानेकाे आजै आदेश आउने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिवादी रहेको साहारा सहकारीको मुद्दामा वादी तथा जोहरवाला तर्फको  बहस सकिएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा अहिले प्रतिवादी रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायधिवक्ता समेत रहेका वरिष्ठ...

जसपा संसदमा पेस गरेका अध्यादेशको पक्षमा उभिने संकेत

काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारले संसदमा पेस गरेका अध्यादेशको पक्षमा उभिने संकेत छ। जसपा नेपालले राजकिशोर यादवको अध्यक्षतामा अध्यादेश अध्ययन र सरोकारवालासँग छलफल गर्न कार्यदल बनाएको थियो। कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल...

RECENT POSTS

HOT NEWS