चितवन अदालतमा रवि लामिछाने उपस्थित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ । बयानका लागि लामिछाने गएराति...
रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दायर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दायर भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको चितवन जिल्ला अदालतकी वैतनिक वकिल सुनिता अधिकारीले जानकारी दिइन् ।
मुद्दामा लाछानेसहित...
निरोगी बनाउने काममा लागिपर्न सबैलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी बनाउने काममा लागिपर्न सबैलाई आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन्।
निरोगी बन्ने कुारामा...
अखिल क्रान्तिकारीमा अर्को लफडा सुरु
काठमाडौं । लामो विवादका बीच ३२ वर्षे उमेर हद लगाएर केन्द्रीय नेतृत्व चयन गरेको अखिल क्रान्तिकारीमा फेरि अर्को नयाँ लफडा सुरु भएको छ ।
केन्द्रीय अध्यक्षभन्दा ‘सिनियर’ प्रदेश अध्यक्षहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गर्दै वरीयता...
अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको जनाएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै...
राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी)का अवसरमा वसन्त श्रवण गरेका छन् ।
आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गरेका हुन् ।
समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई...
एमालेबाट ५ जना नेता निस्कासित
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निस्कासित गरेको छ । एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निस्कासित गरिएको हो ।
सल्लाहकार...
नेपालमा समाजवाद निर्माण गर्न सकिने : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्...
देशप्रति विश्वास जगाउनका आवश्यक
नारायणगढ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने जनाएका छन्।
कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उनले सबै तहका नागरिकलाई पार्टी...
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन् ।
उनले बैठकमा सम्बोधन गर्ने क्रममा सरकार सकारात्मक रुपमा आफ्नो काममा अघि बढेको, ०८४ सम्म सत्ता समीकरण टसमस...
























