संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गर्नुभयो। अध्यादेश ल्याउनु सरकारको...

रविले सांसद पदबाट निलम्बन गरिएकाे निवेदन बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन पुनरवलोकन गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाएका छन्। शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै गएर सांसद पद निलम्बनको निर्णय कानुनसम्मत नभएको भन्दै...

सरकार गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसको संयुक्त सरकार गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको जनाएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ट्रमा सेन्टरको निरीक्षण गरिन्

पथरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोरङको उर्लाबारी–३ मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको निरीक्षण गरेकी छन्। उनले अस्पतालले दिने सेवा सुविधा, भौतिक संरचना, अस्पतालमा भएका सामग्री र स्वास्थ्य कर्मचारीको दरबन्दी साथै अवस्थाका...

रविले निलम्बन फुकुवाको माग गर्दै सभामुखलाई बुझाए निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा...

रवि सभामुख घिमिरेलाई भेट्न पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद्...

राष्ट्रपतिद्वारा ल्होसार पर्वकाे अवसरमा शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली...

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने...

साना तथा मझौला व्यवसाय सम्मेलन सुरु

काठमाडौं । नेपाली कांग्रेसले नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि सुरु भएको छ । कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा आज र भोली हुने सम्मेलनको तयारी पुरा भएको...

रोजगारीमा क्रान्ति ल्याउन सकिन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको जनाएका छन् । कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले बुधबार...

RECENT POSTS

HOT NEWS