शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री ओलीसँग एउटै लहरमा

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको सत्ता साझेदार दलहरुको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै लहरमा राखिएका छन् । यसअघि बालुवाटारमै बस्ने बैठकहरुमा प्रधानमन्त्री ओली मात्रै अगाडि बस्ने गर्थे...

संसदको माघ महिनाको कार्यतालिका तयार

काठमाडौं । माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ। सोमबार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतकसचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो। जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते...

रविकाे जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्ने

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका...

सांसद विनिता कठायतले मागिन् होटलको सीसीटीभी फुटेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले पोखरमा आफूहरू बसेको होटलको सीसीटीभी फुटेज माग गरेकी छन्। आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उजुरी पेश गर्दै उनले पुस २९ गते आफूहरू बसेको पोखरास्थित...

संविधानकाे आधारभूत कुरामा परिवर्तन नहुने

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा केही हेरफेर भए पनि आधारभूत कुरामा परिवर्तन नहुने जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित मीनकुमारी राणा प्रतिष्ठानको छात्रवृत्ति वितरण कार्यक्रम बोल्दै उनले फेरि अर्को व्यवस्था खोज्न थालिए...

हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन प्रमले गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ। उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य...

सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा रविकाे बहस जारी

रुपन्देही । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तेस्रो दिनको बहस सुरु भएको छ। बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आइतबार तेस्रो दिनको बहस सुरु भएको हो । रूपन्देही जिल्ला अदालतमा अहिले...

प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महसुस हुन थालेको जनाएका छन्। बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

कांग्रेसकाे संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ। बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने...

अहिलेको सरकार धेरै लामो नजाने : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै लामो नजाने दाबी गरेका छन् । मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो जनाएका हुन् । ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई...

RECENT POSTS

HOT NEWS