चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा
काठमाडौं । २०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । यससम्बन्धी जानकारी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा दिएकी हुन् ।
उनका बैठकमा भनिन्,...
कुनै दललाई मिलाउने काम मेराे हाेइन : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई...
माघमा कोसी प्रदेशसभाको हिउँदे अधिवेशन
विराटनगर । यही आउँदो माघ ७ गते कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरिएको छ ।
आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभा अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।
कोसी...
रबिविरुद्धको थुनछेक बहस सुरु
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार बिहान ८ः३० मा पुगेका लामिछानेको बयान सकिएसँगै उनीविरुद्धको थुनछेक बहस सुरु भएको छ ।
लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय...
रास्वपाको सभापति रविकाे बयान इजलासमा सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ ।
गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न...
आम जनता पार्टीका अध्यक्ष साहको भ्रष्ट्रचारी विरुद्ध खबदारी
वीरगन्ज । पुर्व मन्त्री एवम आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्न बताउनुभयो।
आम जनता पार्टी पर्साका जिल्ला कमिटीले आयोजना गरेको वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गराउने संकल्प सहित पार्टीका ...
कुलमानलाई हटाउने प्रक्रिया सुरु !
काठमाडौं / सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ । ऊर्जामन्त्री दीपक खड्का भएसँगै उनी र घिसिङबीच डेडिटेकेड र ट्रंकलाइन फिडरको बक्यौता उद्योगीसँग उठाउने विषयमा मतभिन्नता रहँदै आएको थियो...
रविलाई धरौटीमा छाड्न दिएको आदेश १३ पृष्ठ
काठमाडौं । कास्की जिल्ला अदालतले रवि लामिछाने लगायतका प्रतिवादीहरुका सन्दर्भमा धरौटीमा छाड्न दिएको आदेश १३ पृष्ठको रहेको छ ।
आदेशको पृष्ठ ९ र १० मा रवि लामिछानेको हकमा चर्चा गििरएको छ, जसमा ६५ लाख धरौटी...
शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयास
कीर्तिपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको जनाएकी छिन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त...
कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान्
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान् गरेका छन् ।
यही जनवरी १३ मा बेलायतको संसद् भवन (वेस्टमिन्स्टर) मा आयोजना हुने विशेष कार्यक्रममा सहभागिताका लागि नेता कोइराला आज त्यसतर्फ प्रस्थान गरेका हुन्...























