पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग

 काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गर्नुभयो । सांसद सुचिता शाक्यले पशुपतिको भेटी...

४८ घण्टाभित्र नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी राखेको भए फिर्ता गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घण्टाभित्र नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी...

जनप्रजातान्त्रिक पार्टीका उपाध्यक्ष अन्सारीसहित दर्जन नेता माओवादीमा प्रवेश

काठमाण्डौं । जनप्रजातान्त्रिक पार्टी नेपालका संस्थापक तथा उपाध्यक्ष नेजारुल अन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । असोज २ मा हुन गैरहेको स्थानीय तहको तेस्रो तथा अन्तिम चरणको चुनावको पूर्वसन्यामा वीरगंजमा शुक्रवार आयोजित एक...

हजारौं नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गर्नु सरकारप्रतिको चरम वितृष्णा हो – गगन थापा

तौलिहवा / कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरेका एक हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको सदस्यता दिएका छन् । राप्रपा प्रदेश सभा सदस्यका...

मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री, राप्रपा(प्रजातान्त्रिक)बाट तीन मन्त्री थपिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार तीन मन्त्री थप गरी सरकार विस्तार गर्ने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र महामन्त्री सुनिलबहादुर थापा मन्त्री बन्न लागेका हुन्।...

विप्लवप्रति सरकार कठोर बन्ने संकेत, गृहमन्त्रीसमक्ष सुरक्षा अधिकारीको यस्तो प्रस्ताव

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी्विरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टी्भित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका...

शिक्षामा हुने राजनीति रोक्नुपर्छ: मन्त्री श्रेष्ठ

लहान-महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुहुँदै उहाँले बढ्दो राजनीतिकरणका कारण...

समानुपातिक विज्ञापन वितरणमा सञ्चारमन्त्री प्रतिबद्ध

काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ग्रामीण क्षेत्रमा दूरसञ्चार विकासका लागि दूरसञ्चार प्राधिकरणसाग १२ अर्ब रूपैयाा मौज्दात रहेको खुलासा गर्नुभएको छ । विगतका सञ्चारमन्त्रीहरूबाट दूरसञ्चारको विकास गाउामा पुर्‍याउने प्रयास नहुादा उक्त रकमको सदुपयोग हुन...

राजिनामा दिन उपसभामुख तुम्बाहाम्फेले मागिन् लिखत जवाफ

काठमाडौं /  उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिनु अगाडी नेतृत्वसँग लिखित जवाफ माग गर्नुभएको छ । नेकपाबाट उपसभामुखमा विजयी उहाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग दुई प्रश्नको लिखित जवाफ माग गर्नुभएको हो...

RECENT POSTS

HOT NEWS