रवि लामिछाने थप ४ दिन हिरासतमा रहने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ ।
सहकारी प्रकरणमा ५२ दिन देखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले ४ दिन...
प्रधानमन्त्री ओलीलाई गृहजिल्ला झापामा स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुगेका प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमाले कोशी...
साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको जनाएका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले स्पष्ट पारेका छन् ।
चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो...
रविलाई मध्यरातमा अमानवीय तरिकाले पोखरा पुर्याइएको भन्दै आपत्ति
काठमाडौं । रास्वपाले रवि लामिछानेलाई मध्यरातमा चितवनबाट अमानवीय तरिकाले पोखरा पुर्याइएको भन्दै आपत्ति प्रकट गरेको छ ।
केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको यो कदम राज्य संयन्त्रको...
सीपिआइएमका नेताहरुसँग बामदेव गौतमकाे भेटवार्ता
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. बामदेव गौतमले आज भारतको नयाँ दिल्लीमा सीपिआइएमका नेताहरुसँग भेटवार्ता गर्नु भएको छ ।
सीपिआइएमका नेताहरु क. बबि र क. जोगिन्दर शर्मासँग गौतमको भेट भएको हो । सीपिआइएमकै...
चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा
काठमाडौं । चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा भएको छ।
चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले चीनका...
प्रमले भारतको भ्रमण व्यवस्था मिलाउने
काठमाडौं । चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने जनाएका छन् । चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो जनाएका हुन्...
महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिए
काठमार्डौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ३ नोभेम्बर (१८ कात्तिक) देखि ३ डिसेम्बर (१८ मंसिर) सम्म ४ हजार...
चीनलाई मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्रीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन्।
चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन्।
उनले...
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ।
उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रोस्टेटको शल्यक्रिया...























