उपनिर्वाचनमा कांग्रेसको अग्रता, यस्तो छ पछिल्लो परिणाम
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार बानियाँ ७४२ मत प्राप्त गरी विजयी भएका हुन् ।
बानियाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार...
कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदकाे मत गणनामा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै रहेकाे छ ।
आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा डंगोलले ७ सय ८९ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धर ६सय ६६ मतसहित...
बयान प्रमाणिकरण गर्न रबि काठमाडाैंमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।
आइतबार बयान सकिएको लामिछानेको बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिल कार्यालय पुर्याइएको हो ।...
ग्रामथानमा माकेले जित्याे
विराटनगर । नेपाली कांग्रेसको विरासतको रूपमा परिचय बनाएको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ।
प्रतिनिधिसभा निर्वाचनमा लगातार सो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले जित निकाल्दै आएको भए पनि पालिकामा भने माओवादीले आज सम्म जित्न सकेको थिएन।
यस...
झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार निर्वाचित
झापा । जिल्लाकाे कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।
आइतबार सम्पन्न उपचुनावमा स्वतन्त्र उम्मेदवार ओलीले चार सय ९३ मत ल्याएर निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।
उनका अनुसार नेकपा(एमाले)...
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज सोमबार बिहान बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मङ्सिर १७ देखि २० गतेसम्म...
साथीसँग मिलेर प्रेमिकाको हत्या
काठमाडौं । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेका छन्।
धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो।
रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा हत्या...
उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह...
परराष्ट्रमन्त्री डा. आरजु देउवा चीनको छेङ्दुमा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेङ्दु पुगेकी छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेङ्दु पुगेकी हुन्।
मन्त्री डा. राणालाई छेङ्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन...
कीर्तिपुरमा कांग्रेसकाे अन्तिम चुनावी सभा आयोजना
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कीर्तिपुरमा अन्तिम चुनावी सभा आयोजना गरेको छ ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा अहिले कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा चलिरहेको छ ।
कीर्तिपुरको मेयरका लागि आउँदाे १६ मंसिरमा...
























