आज राति १२ बजे उपनिर्वाचनकाे मौन अवधि सुरु
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।
मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने...
स्याम श्रेष्ठसहित कीर्तिपुरमा बुद्धिजीवी भन्छन्ः डा.शिवशरणको जित शुनिश्चि
कीर्तिपुर । नागरिक अगुवा स्याम श्रेष्ठसहिति कीर्तिपुरका बुद्धिजीवीले डा.शिवशरणको जित लगभग पक्क भएको दाबी गरेका छन् । बुधबार साँझ नेपाल बुद्धिजीवी संगठन कीर्तिपुर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनिहरुले कीर्तिपुरे जनताले पार्टी विशेषको भन्दापनि...
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन...
प्रधानमन्त्रीसहित चीन भ्रमणमा ४० सदस्यीय टोली सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ ।
साे भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली...
प्रधानमन्त्री ओली भन्दा पहिला परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै राणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गर्ने भएकी छिन्।
उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन्।
आफू बुधबार पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले...
प्रम चीन भ्रमणमा जानुअघि मन्त्रीहरुसँगकाे परामर्श सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चीन भ्रमणबारे छलफल भइरहेको छ । छलफलमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल,...
उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ संस्थाले अनुमति पायाे
काठमाडौं । यही मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्नका लागि नौ संस्थाले अनुमति पाएका छन् ।
पर्यवेक्षणका लागि अनुमति प्राप्त गर्नेमा नेपाल जन प्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान...
प्रधानमन्त्री ओलीले चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन्। छलफल बिहान ११ बजे...
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि कास्की जिल्ला अदालतले अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ।
भीमलाल बेलबासेकाे इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।
पछिल्लोपटक...
नेत्रविक्रम चन्दले क्रान्तिबाट विश्राम नलिने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्।
नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा...
























