भारतीय चालकहरू भारतविरुद्ध आन्दोलित
काठमाडौं– भारतले लामो समयदेखि नेपालमा अघोषित नाकाबन्दी गरेर आपूर्ति व्यवस्थामा अवरोध गरेपछि भारतीय सवारी चालकहरूमा समेत त्यसको
प्रभाव पर्न थालेको छ । आफ्नो रोजगारी नै ठप्प हुने स्थिति सृजना भएपछि भारतीय चालकहरूले नाकाबन्दीको विरोध गर्दै...
यसरी झुकाउन सक्छ नेपालले भारतलाई
काठमाडौं– मुलुकले दोस्रो
राष्ट्रपतिका रुपमा विद्या भण्डारीलाई पाएको छ । हिजो व्यवस्थापिका संसदमा भएको निर्वाचनमा विद्या भण्डारीले ३२७ मत प्राप्त गरी आफ्ना प्रतिद्वन्दी कुलबहादुर गुरुङलाई
पराजित गराएकी छिन् । नयाा प्रधानमन्त्री र नयाा राष्ट्रपति पाए पनि...
विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित
काठमाडौँ १२ कातिक–नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । राष्ट्रपतिका लागि बुधबार भएको निर्वाचनमा भण्डारी ३२७ मत प्राप्त गरी विजयी भएकी हुन । उनका...
ओनसरी घर्ती पहिलो महिला सभामुखमा निर्वाचित यादव उपसभामुख
काठमाडौँ, ३० असोज । नयाँ संविधान लागू भएपछि व्यवस्थापिका–संसद्ले एमाओवादी नेतृ तथा सभासद ओनसरी घर्तीलाई सभामुख पदमा निर्वाचित गरेको छ । घर्ती पहिलो महिला सभामुख पनि बनेकी छिन् । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा उक्त पदमा...
राष्ट्रिय स्वाधीनताको रक्षा ओलीको पहिलो प्राथमिकतामा पर्नुपर्छ
सिमांकनका विषयमा तराईमा चलिरहेको आन्दोलनका क्रममा तराईलाई टुक्र्याउनेसम्मका चेतावनी, संविधान निर्माणका बेला चर्काे दबाब, संविधान जारी भइसकेपछि प्रमुख दलहरूलाई फुटाउने देखि विशेष दूत मार्फत मुख्य दलका शीर्ष नेताहरूलाई धम्क्याउने तथा अघोषित नाकाबन्दी, एउटा स्वतन्त्र,...
संकटमा प्रहरीको प्रशंसनीय काम
काठमाडौं– इन्धन अभावका कारण सार्वजनिक सवारीसाधन कम चलेर यात्रुहरूले दु:ख पाइरहेका बेला नेपाल प्रहरीले गत आइतबारदेखि नि:शुल्क रूपमा यात्रुहरू बोक्ने गाडीहरू सञ्चालनमा ल्याएको छ ।
महानगरीय प्रहरी परिसर रानीपोखरीले प्रहरी बोक्ने गाडीमा सर्वसाधारणलाई नि:शुल्क सेवा...
ओलीलाई बधाई दिन भारतलाई चीनले उछिन्यो
काठमाडौं– नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेपालको ३८औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि छिमेकी मुलुक चीन र भारतबीच बधाई तथा शुभकामना दिनका लागि प्रतिस्पर्धा भएको छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आइतबार भारतीय प्रधानमन्त्री...
चीन–नेपाल रेलमार्ग जोडिंदै
काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतले विभिन्न बहानामा नेपालतर्फको निर्यातमा रोक लगाई अघोषित नाकाबन्दी लगाउादै सीमा क्षेत्रमा दु:ख दिइरहेको बेला उत्तरी छिमेकी मुलुक चीन भने नेपालसम्म रेल मार्ग जोड्ने तयारीमा जुटेको छ । चीनका दक्षिण...
नियन्त्रण बाहिर जाादै मधेस आन्दोलन
मधेसी आवरणमा बिखण्डनकारीहरू आन्दोलनको अगुवाई गर्दै
काठमाडौं– सीमांकन र संविधानसभाले तराईका माग सम्बोधन नगरेको भन्दै झण्डै दुई महिनादेखि सुरु भएको तराई आन्दोलन मधेस केन्द्रित दलहरूको नियन्त्रणभन्दा बाहिर जान थालेको छ । संविधान निर्माणपश्चात् छिमेकी मुलुक...
नाकाबन्दीले नेपाली झुक्दैननः खनाल
भक्तपुर, २७ असोज । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको नाकाबन्दी सामु नेपालहरु नझुक्ने जनाएका छन् । उनले भारतले जतिसुकै लामो नाकाबन्दी गरे पनि नेपाल र नेपालीलाई कुनै हालतमा झुकाउन नसक्ने...

















