भारतीय नाकाबन्दीप्रति शक्ति राष्ट्रहरू चिन्तित
काठमाडौं– नेपालमा भारतले गरिरहेको गैरकूटनीतिक गतिविधि र नाकाबन्दीप्रति विश्वका शक्ति राष्ट्रहरू समेत चिन्तित बनेका छन् । भारतले डेढ महिनाभन्दा बढी समयदेखि नाकाबन्दी गरेर अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध सिर्जना गरेपछि शक्ति राष्ट्रहरूले यसप्रति चिन्ता प्रकट...
नेपाललाई उपनिवेश बनाउने भारतको योजना
भारतले तराई क्षेत्रमा आफ्ना दूतहरु परिचालन गरेको खुलासा
काठमाडौं– लामो समयदेखि ब्रिटिस दासताको नियन्त्रणमा रहेर आधा दशकअघि मात्र स्वतन्त्र भएका भारतीय शासकहरू अहिले पनि दासवादी मानसिकताबाट मुक्त हुन नसकेको उनीहरूका गतिविधिहरूले देखाउादै आएको छ ।...
बेलायती सांसदको चासोमा नेपाल
काठमाडौं– भारतले लामो समयदेखि नेपालमा लगाइरहेको नाकाबन्दीप्रति बेलायती सांसदले चासो देखाएका छन् । बेलायती सांसद तथा सर्वदलीय समितिका नेपाल मामिला हेर्ने सांसद वीरेन्द्र शर्माले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेख्दै नेपालको समस्या समाधानका लागि...
प्रधानमन्त्री ओलीको देशभक्ति अडान
काठमाडौं– भारतीय प्रमुख सञ्चारमाध्यमहरूले नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसागको टेलिफोनवार्तामा आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको भन्दै त्यसलाई प्राथमिकता दिादै समाचार प्रकाशन तथा प्रसारण गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालमा...
उपराष्ट्रपतिले पुनले शहिद, राष्ट्र र जनताको नाममा सपथ लिए
काठमाडौँ, १५ कात्तिक – उपराष्ट्रपति नन्दकिशोर पुनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी...
उपराष्ट्रपतिमा पुन विजयी
काठमाडौँ, १५ कात्तिक । एमाओवादी नेता तथा पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी भएका छन् । व्यवस्थापिका–संसदमा शनिबार उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा पुनले ३२५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...
नवनिर्वाचित राष्ट्रपतिलाई मित्रराष्ट्रहरुको बधाई
काठमाडौ, नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक तथा मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पदको सपथ ग्रहण पश्चात छिमेकी मुलुकहरु चीन, भारत तथा मित्रराष्ट्रहरु अमेरिका तथा बंगलादेश लगायतका मुलुकले बधाई तथा शुभकामना...
राजमार्ग अवरोध गर्ने विरुद्ध मुद्धा चलाइने
काठमाडौ–पछिल्लो समय तराइमा चलिरहेको आन्दोलनका क्रममा राजमार्ग अवरोध गर्ने तथा सवारीसाधनहरु तोडफोडका घटनाहरु बढेपछि गृह मन्त्रालयले राजमार्ग अवारोध गर्ने विरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
नवनियुक्त गृहमन्त्री शक्ति बहादुर बस्नेतले सुरक्षा निकायका प्रमुखसँग छलफल...
राष्ट्रपति विद्या भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले सपथ ग्रहण गरेकी हुन् । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई...
बल्ल थाल्यो एमाओवादीले आचरणको काम
काठमाडौं– एमाओवादीको तर्फबाट सरकारमा संलग्न भएका मन्त्रीहरूले संस्थागत निर्णयविपरीत काम गर्न नपाउने भएका छन् । एमाओवादीले मंगलबार पार्टी कार्यालय पेरिसडााडा कोटेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी २३ बुादे आचारसंहिता सार्वजनिक गर्दै मन्त्रीहरूले संस्थागत निर्णयविपरीत व्यक्तिगत...

















