विदेशीहरुले नेपालको आन्तरिक मामिलामा टाउको दुखाउनु पर्दैन ः नेता नेपाल

काठमाडौ, ३० कार्तिक नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा विदेशीहरुले टाउको दुखाउन आवश्यक नभएको जनाएका छन् । प्रेस चौतारी नेपाल, बाँकेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले नेपाल–भारतबीचको...

अघोषित नाकाबन्दी अन्त्य गरी आपूर्ति सहज बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई महिना देखि भारतले नेपालमा लगाईरहेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गरी आपूर्ति सहज बनाउन भारत सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक आइतबार...

लण्डनमा नेपालीको आन्दोलनबारे भारतीय प्रधानमन्त्री कार्यालयको चासो

काठमाडौ, नेपालीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका बेला गरेको विरोधका बारेमा प्रतिवेदन तयार पार्न भारतीय प्रधानमन्त्रीको कार्यालयले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको छ । बेलायतमा रहेका नेपालीहरुले ‘ब्याकअफ इन्डिया’ र ‘रिमुभ ब्लकेड’को नारा लगाउँदै मोदीको...

अवरुद्ध नाका सहज हुने कुरा हल्ला मात्र हो ः राजदूत रे

काठमाडौं, कात्तिक २४– भारतीय राजदूत रणजित रेले अवरुद्ध नाका सहज हुने भन्ने कुरालाई प्रचार मात्र भएको जनाएका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत रेले यस्तो जनाएका हुन् । प्रधानमन्त्री केपी...

ग्यासको लागि निगमले उपलब्ध गरायो टेलिफोन नम्बर

काठमाडौं, कात्तिक २४– नेपाल आयल निगमले आजबाट इन्धनको मौज्दात सकिन लागेकोले लाइन नबस्न आग्रह गरेको छ । भारतसँगको सीमानाकाबाट केही दिनदेखि इन्धन आयात ठप्पप्रायः भएकोले निगमले यस्तो आग्रह गरेको हो । यद्यपि निगमले सर्वसाधारणको लागि...

राष्ट्रियतासँग ग्यास र तेल साटन सकिदैनः उपप्रधानमन्त्री केसी

काठमाडौ, २४ कार्तिक उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले ग्यास र तेलसँग राष्ट्रियतालाई सम्झौता गर्न नकिने जनाएका छन् । नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको समस्याका बारेमा अवगत गराउन पुगेका नेपाल सहकारी पत्रकार समाजका टोलीसँगको कुराकानीमा...

कांग्रेसबिना सरकारसँग छलफल गर्दैनौँः मोर्चा

काठमाडौ, २४ कार्तिक–सिमांकनका विषयमा झण्डै तीन महिनादेखि आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार तराई आन्दोलनप्रति गम्भीर नभएको भन्दै कांग्रेसबिना वार्तामा सहभागि नहुने जनाएको छ । मोर्चाले प्रमुख दलहरुसँग वार्ता गरी समस्याको समाधान खोज्ने...

अत्यावश्यक वस्तुको आयातमा अवरोध नगर्न भारतलाई आग्रह गरिने

काठमाडौँ, २३ कात्तिक । सरकारले भारतीय पक्षबाट अत्यावस्तुको आयातमा भइरहेको अवरोध हटाउन भारतसँग आग्रह गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमा नाकामा पारवाहन तथा आपूर्ति व्यवस्थामा देखिएको असहज स्थितिले औषधि,...

चीनसँगका नाका सञ्चालन गर्न र थप नाका खोल्न संसदीय समितिको निर्देशन

काठमाडौ, कार्तिक २३ व्यवस्थापिक संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउनका लागि , चीनसँगको नाकालाई सञ्चालन गर्न र थप नाकाहरु खोल्नका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ । डेढ महिना भन्दा...

उपप्रधानमन्त्री थापाद्वारा भारतको कडा प्रतिवाद

काठमाडौँ, १९ कात्तिक । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले जेनेभामा जारी राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को २३औँ विश्वव्यापी आवधिक प्रतिवेदन कार्यदलको बैठकमा भारतीय पक्षले नेपालमाथि लगाएका केही आरोपको कडा प्रतिवाद गर्दै भारतीय नाकाबन्दीका कारण नेपाललले सहनुपरेको...

RECENT POSTS

HOT NEWS