भारतीय सञ्चारमाध्यमबाटै भण्डाफोर

गैरनेपालीलाई नागरिकता वितरण प्रकरणमा भारत नांगियो काठमाडौं– नेपालमा २०६२/०६३ को जनआन्दोलनपश्चात् लाखाौ भारतीयहरूलाई नेपाली नागरिकता वितरण गरिएको विषयमा विभिन्न अनुमान, व्याख्या तथा टिप्पणी भइरहादा भारतीय पक्षले नै लाखाौ भारतीय नागरिकले नेपाली नागरिकता लिएको पुष्टि गरेको...

अमेरिकामा भारतीय नाकाबन्दीको विरोध

काठमाडौं– अमेरिकामा रहेका नेपालीहरूले भारतले नेपालमाथि दुई महिनादेखि लगाएको नाकाबन्दीविरुद्ध मंगलबार अमेरिकाको न्युयोर्कस्थित संंयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन गरेका छन् । प्रवासी नेपालीहरूको संस्था एनआरएन अमेरिकाद्वारा दर्जनौा नेपाली संघसंस्थाहरूलाई एकै ठाउामा भेला पारी गरिएको प्रदर्शनमा...

भारत र बेलायतलाई विप्लवको चेतावनी

काठमाडौं/ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भारत र बेलायतलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । विप्लवले नोभेम्बर १२ तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेबिट क्यामरुनद्वारा जारी गरिएको...

ऊर्जामा आत्मनिर्भर बन्ने नेपालको प्रयास

काठमाडौं– मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्तिमा समस्या देखिएपछि सरकारले ‘ऊर्जासंकट’ लगाउने तयारी गरेको छ । ऊर्जा मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्दै ‘ऊर्जासंकट’ घोषणा गर्ने तयारी गरेको छ ।...

भारतमै मोदीको राजीनामा मागियो

काठमाडौं– नेपालमा गैरकूटनीतिक व्यवहार देखाउादै नाकाबन्दीमा उत्रिएपछि विश्वबाट चर्काे आलोचना खेप्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै मुलुक भारतमा पनि अलोकप्रिय र आलोचित बन्दै आएका छन् । नेपालको संविधानमा भारतीय चासो सम्बोधन नभएको भन्दै...

ओलीको ओजपूर्ण सम्बोधनमा अन्तरनिहित भारतभक्ति

काठमाडौं/ दशवर्षे जनयुद्धका नायक प्रचण्ड संयोजक रहेको उच्चस्स्तरीय राजनीतिक संयन्त्रले समेत अनुमोदन गरेको र सरकारमा रहेका सबै दलहरूले समर्थन जनाएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत आइतबार बालुवाटारबाट भव्य तामझामका साथ आयोजना गरिएको जमघटबीच राष्ट्रका...

सरकार र मोर्चाबीचको वार्ता फेरि असफल

काठमाडौं, मंसिर २ । सरकार र मधेसी मोर्चाबीच आज बुधबार निर्णायक हुने भनिएको वार्ता पनि निष्कर्षविहीन भएको छ । एमाओवादी अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकन हेरफेरसम्बन्धी विभिन्न विकल्पहरु प्रस्तुत...

संयुक्त राष्ट्र संघअगाडि नाकाबन्दीको विरोध

काठमाडौं, मंसिर २ । अमेरिकामा रहेका नेपालीहरुले भारतले नेपालमाथि दुई महिनादेखि लगाएको नाकाबन्दीको विरोधस्वरुप संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरेका छन् । मंगलबार अमेरिकाको न्युयोर्कस्थित संंयुक्त राष्ट्र संघ भवनअगाडि विरोध प्रदर्शन गर्दै नेपालीहरुले अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ओलीको सम्बोधनबारे भारतीय मिडियामा चर्चा

काठमाडौ, मंसिर १ । नेपालको स्वाभिमानका लागि अडान लिने नेपाली प्रधानमन्त्रीको रुपमा छवि बनाएका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबारका दिन बालुवाटारबाट गरेको सम्बोधनले भारतीय मिडियामा व्यापक चर्चा पाएको छ  । ओलीले प्रधानमन्त्रीमा निर्वाचित...

भारतको एकै जिल्लामा २० हजार भारतीयसँग नेपाली नागरिकता !

काठमाडौ, मंसिर १ । पहिलो संविधानसभाको चुनाव नहुँदै भारतको दवावमा नेपालका राजनीतिक दलहरुले आप्रवासीलाई पनि नेपाली नागरिकता दिने कानून वनाए पछि सिमा क्षेत्रका भारतीयहरुले धमाधम नेपाली नागरिकता प्राप्त गरेका थिए । ४० लाख भन्दा...

RECENT POSTS

HOT NEWS