कालोबजारी नियन्त्रण गर्न प्रचण्डको निर्देशन

काठमाडौं/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई कालोबजारी रोक्न निर्देशन दिएका छन् । उनले कालोबजारी, अनियमितता र भ्रष्टाचार रोक्न नसके मन्त्रीहरूलाई फिर्ता बोलाउने पनि दाबी गरेका छन् । नेपाल...

नाकाबन्दीविरुद्ध सडक आन्दोलनमा माओवादी शक्ति

काठमाडौं/ भारतीय नाकाबन्दीका कारण मुलुकमा संकट गहिरिादै जाादा माओवादी शक्तिहरुले भारतविरुद्ध सडक आन्दोलन चर्काउन सुरु गरेका छन् । नाकाबन्दीका कारण जनजीवन अस्तव्यस्त बनेको र अत्यावश्यक वस्तुको अभावसागै मुलुकको अर्थतन्त्रसमेत चिन्ताजनक अवस्थामा पुगेपछि मोहन वैद्य...

इन्धन अनियमितताबारे अख्तियारको चासो

काठमाडौं/ नेपालमा इन्धन वितरणको सर्वाधिकार पाएको निकाय आयल निगमको पछिल्लो वितरणकार्य शंकास्पद देखिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ । भारतबाट आयात भएको इन्धन बाटोबाटै हराउने, निगमका उच्च पदाधिकारीले अनियमितता गरेर निजी पेट्रोल...

संघीयता स्थगित गर्न बुद्धिजीवी र व्यापारीको सुझाव

काठमाडौं/ मुलुक संघीयतामा प्रवेश गरेसागै सीमांकनको विवादले मुलुक अस्तव्यस्त बनेको भन्दै बुद्धिजीवी तथा व्यापारीहरूले संघीयता स्थगित गर्न सरकार तथा राजनीतिक दलहरूलाई सुझाव दिएका छन् । संघीयताकै कारण मुलुक विखण्डनसम्मका माग उठ्न थालेको, तीन महिनादेखिको...

मधेसलाई अलग्याउने योजना बनाउादै भारत

तराईका १५ जिल्ला भारतमा गाभ्ने भारतीय सांसदद्वारा उद्घोष काठमाडौं/ नेपालमा आफूअनुकूलको संविधान नबनेपछि पागल जस्तै बनेको भारतीय संस्थापन पक्षले मधेसका माग पूरा गर्नुपर्ने भन्दै दुई महिनादेखि नाकाबन्दी लगाए पनि अत्यावश्यक वस्तुको आपूर्तिका लागि सरकारले विकल्प...

राजमार्ग अवरुद्ध गर्ने आन्दोलनकारी र प्रहरीबीचको झडपमा दुईको मृत्यु

काठमाडौ, ६ मङ्सिर । राजमार्गमा अवरुद्ध गर्ने मधेसी मोर्चाका कार्यकर्ताले सवारी साधन स्कटीङ गर्ने प्रहरीहरुमाथि आगमणमा उत्रिएपछि भएको झडपमा सप्तरीको भारदह र रुपनीमा शनिबार राती दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । झडपमा परी प्रहरीले चलाएको...

लान्छना लगाएर समाचार लेखेको भन्दै अख्यिारद्वारा ध्यानाकर्षण

काठमाडौ, ४ मंसिर–अख्तियार दुरुपयोग अुनसन्धान आयोगले विभिन्न छापा तथा विद्युतीय संचार माध्यमले आयोगलाई लान्छिल लगाउने किसिमका समाचार प्रकाशित गरेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तराष्ट्रिय फुटबल महासंघ फीफाद्वार अखिल नेपाल फुटबल संघका...

भारतीय गुण्डा विरुद्ध तराईमा सेना परिचालन गरौँः विजुक्छे

काठमाडौ, ३ मंसिर–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले तराईमा सेना परिचालन गरेर स्थिति सामान्य अवस्थामा ल्याउनु पर्ने जनाएका छन् । पछिल्लो समय तराईमा भारतीय गुण्डाहरुको सहयोगमा आन्दोलनलाई भड्काउने काम भएको भन्दै त्यसलाई नियन्त्रण गर्न...

नाकाबन्दीका विरुद्ध वैद्य माओवादीको आन्दोलन

काठमाडौ, ३ मंसिर–वैद्य नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दी र हस्ताक्षेप विरुद्ध आन्दोलन गर्ने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले भारतीय नाकान्दीक कारण मुलुकको अवस्था गम्भीर बनेको भन्दै भारत विरुद्ध आन्दोलन गर्ने...

खुमबहादुरले सफाई पाउने सम्भावना

भ्रष्टाचारको आरोपमा जेल परेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काले सफाई पाउने सम्भावना देखिएको छ । खड्काकी श्रीमती शीला शर्मा खड्काले पुनरावलोकनका लागि दिएको निवेदनलाई सर्वाेच्चले दर्ता आदेश दिएपछि खुमबहादुरले सफाई पाउने...

RECENT POSTS

HOT NEWS