मन्त्रालयहरूलाई अख्तियारको परिपत्र
काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस– २०१५ यही मंसिर २३ गते तदनुसार डिसेम्बर ९ मा मनाउने तयारी गरिरहेको छ । भ्रष्टाचारविरुद्धको अभियानमा क्रियाशील रहेको अख्तियारले प्रत्येक वर्ष मनाउादै आएको यो दिवसमा उत्कृष्ट...
लिपुलेकलाई त्रिदेशीय सीमा नाका बनाउनुपर्नेमा जोड
काठमाडौं/ सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको भूमि लिपुलेकलाई त्रिदेशीय नाका बनाउनुपर्नेमा जोड दिएका छन् । कञ्चनपुरमा आयोजित ‘महाकालीको जल उपभोग र नाकाबन्दी’ विषयक अन्तक्र्रियामा उनले उक्त विषयलाई जोड दिएका हुन् । श्रेष्ठले लिपुलेक नेपालको भूमि...
गम्भीर राष्ट्रघाती सम्झौता हुने सम्भावना
काठमाडौं/ नेपालमा जनप्रतिनिधिबाट नयाा संविधान घोषणा गर्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा भएपछि उक्त संविधानमा आफ्ना एजेन्डा समावेश गर्न नपाएको भारतले नेपालमा नांगो नाच देखाइरहेको छ । संविधान जारी भएपछि छिमेकी मुलुक चीनसहित...
समानुपातिक विज्ञापन वितरणमा सञ्चारमन्त्री प्रतिबद्ध
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ग्रामीण क्षेत्रमा दूरसञ्चार विकासका लागि दूरसञ्चार प्राधिकरणसाग १२ अर्ब रूपैयाा मौज्दात रहेको खुलासा गर्नुभएको छ । विगतका सञ्चारमन्त्रीहरूबाट दूरसञ्चारको विकास गाउामा पुर्याउने प्रयास नहुादा उक्त रकमको सदुपयोग हुन...
मधेशको समस्या समाधानका लागि साझा धारणा बनाउन तीनदल सहमत
काठमाडौँ, १७ मङ्सिर – प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागमा साझा धारणा बनाएर सम्बोधन गर्ने विषयमा सहमति भएको छ । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...
‘को पहिला बोल्ने’ विवादले संसद् बैठक स्थगित
काठमाडौं, मंसिर १० । व्यवस्थापिका संसद्को बिहीबार बसेको बैठकको सुरुवातमा को पहिला बोल्ने विवाद हुँदा बैठक स्थगित भएको छ ।
सभामुख ओनसरी घर्तीले बैठकको सुरुवातमा बोल्न धेरै आकांक्षी भएकोमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न...
वैदेशिक रोजगारीको समस्या हल गर्न अख्तियारको सुझाव
काठमाडौं, मंसिर १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले भोग्नुपरेका समस्याहरुको स्थलगत अध्ययन गरी समस्या समाधानको लागि सम्बन्धित निकायहरुलाई सुझाव दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी अख्तियारले वेदैशिक...
विमानस्थलमा औषधि अलपत्र
काठमाडौं/ गत वैशाखको भूकम्पमा घाइते भएकाहरूको उपचारका लागि विभिन्न संघसंस्थाले उपलब्ध गराएको औषधि आवश्यक प्रक्रिया मिलाउन नसक्दा त्रिभुवन विमानस्थलमा नै अलपत्र परेको छ ।
विभिन्न संघ–संस्थाले हवाई कार्गो गरी पठाएका करिब डेढ अर्ब मूल्यबराबरको औषधि...
मधेशमा अर्को मोर्चा
काठमाडौं/ तराईका चार छुट्टाछुट्टै दलहरूले गठबन्धन गरेका छन् । मधेसको मुद्दामा केन्द्रित रहेर आन्दोलन गर्दै आएका ती दलहरूले एकताबद्ध आन्दोलनको महसुस गर्दै गत शनिबार गठबन्धन गरेको जनाइएको छ ।
शरत्सिंह भण्डारीको नेतृत्वमा रहेको राष्ट्रिय मधेस...
सीमा अवरोध हटाउन राष्ट्रसंघको आग्रह
काठमाडौं/ राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमा भारतीय नाकाबन्दीका कारण औषधि अभाव र मानवीय संकट देखिएको भन्दै सीमा अवरोध हटाउन आग्रह गरेका छन् ।
मुनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा आन्दोलनकारीले औषधि बोकेको गाडीमा आगजनी गरिएकोमा चिन्ता...


















