कार्कीविरुद्ध महाभियोग लगाउने प्रयास विफल
काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउने भन्दै रन्फनिदै हिंडेका एमाले नेताहरू अब थान्को लागेका छन् । अख्तियारले पत्र काटेका २९ जनामध्ये २८ जनाले अख्तियार कार्यालयमा पुगी आफूले बुझाउनुपर्ने विवरणका...
राष्ट्रपतिद्वारा पुनःनिर्माण विधेयक र मधेस आन्दोलन तत्काल समाधान गर्न आग्रह
काठमाडौ,२९ मङ्सिर– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलहरुलाई भूकम्पपछिको पुनःनिर्माण विधेयक र मधेस आन्दोलनबाट उत्पन्न समस्या जतिसक्दो छिटो समाधानका लागि आग्रह गरेकी छिन् । सोमबार राष्ट्रपति निवास शीतल निवासमा प्रमुख दलहरु तथा मधेशवादी दलहरुलाई...
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कारण अवरोधले संसद बैठक स्थगित
काठमाडौँ, २५ मङ्सिर । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको अवरोधपछि विहिबार बसेको व्यवस्थापिका–संसद्को बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको छ ।
बैठकमा नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीका सांसदले विरोध जनाएपछि बैठक स्थगित भएको हो...
प्रधानमन्त्रीको खाजा खर्च ११ लाख
काठमाडौं, मंसिर २४ । भारतको नाकाबन्दीको चंगुलमा परेर मुलुक संकटपूर्ण अवस्थामा रहेको र जनताको दैनिकी अत्यन्त कष्टकर बन्दै गइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको खाजा खर्च भनेर लाखौँ रूपैयाँ भुक्तानी भइरहेको छ ।
दुई साताअघि...
वार्ता सुरु नहुँदै वार्ताको एजेण्डा लैनचौरमा
काठमाडौं, मंसिर २४ । सरकार र आन्दोलनरत मधेसी मोर्चाका नेताहरूबीच हुने निर्णायक वार्ता सुरु नहुँदै वार्ताको एजेण्डा बालुवाटारबाटै लैनचौरमा पुगेको खुलासा भएको छ । गत मंसिर १८ गते दुवै पक्षबीच निर्णायक भनिएको वार्ता सुरु...
अख्तियारको कदमले राजनीतिक दलहरूमा कम्पन
भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता अपनाइने लोकमानसिंह कार्कीको प्रतिबद्धता
काठमाडौ, मंसिर २३ । हिजो बिहान १०.३०को निम्तो थियो, ठीक समयमा सञ्चालन सुरु भयो, दुईजनाले मात्र मन्तव्य दिएर कार्यक्रमको बिसर्जन गरियो । ठीक एक घण्टामा सकियो, यो कार्यक्रम थियो–...
मधेस आन्दोलन विखण्डनतर्फ मधेस आन्दोलनसँगै ‘स्वतन्त्र मधेस’ अभियानको तीव्रता
काठमाडौं, मंसिर २४ । मधेसमा चार महिनादेखि सञ्चालन भइरहेको आन्दोनल मधेसी नेताहरूको नियन्त्रण बाहिर गएको अनुमान सर्वत्र गरिएकै बेला मधेस आन्दोलन विखण्डनतर्फ उन्मुख भइरहेका केही तथ्यहरू सार्वजनिक भएका छन् । मधेसलाई छुट्टै देश बनाउने...
भारतको राज्य सभामा नाकाबन्दीको चर्काे विरोध
काठमाडौं, मंसिर २४ । भारतीय सांसद तथा विपक्षी नेताहरुले भारतको माथिल्लो सदन राज्य सभामा नेपालमा भारतले लगाएको नाकाबन्दीको चर्काे विरोध तथा आलोचना गरेका छन् । राज्य सभालाई सम्बोधन गर्दै नेताहरुले भारतीय नाकाबन्दीका कारण नेपालमा...
भारतीय राज्य सभामा नेपालको नाकाबन्दीको चर्काे आलोचना
काठमाडौ, २२ मंसिर–भारतीय नेताहरुले भारतीय राज्य सभामा नेपालमा भारतले लगाएको नाकाबन्दीको चर्काे विरोध तथा आलोचना गरेका छन् । राज्य सभालाई सम्बोधन गर्दै नेताहरुले भारतीय नाकाबन्दीका कारण नेपालमा मानविय संकट उत्पन्न भएको र नेपाल भारत...
विदेशमन्त्रीको जवाफ पछि मात्रै संसद अवरोध गर्ने नगर्ने निर्णय लिईने
काठमाडौ, २१ मंसिर । नेपालको विषयलाई लिएर भारतको राज्यसभामा बहस गरिरहेका विपक्षी दलहरुले आजको बैठकमा विदेश मन्त्री शुष्मा स्वराजको जवाफ सुनेपछि मात्रै थप निर्णय लिने भएका छन ।
भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादी लेनिनबादीका संसद डी...

















