मधेसी नेताहरूलाई प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा आन्दोलनका नाममा आन्दोलनकारीहरूले मुलुकको अखण्डतामाथि खलल पुर्याउने कोसिस गरेको भन्दै त्यसविरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत गरेका छन् । सुनसरीको इटहरीमा सोमबार एमाले सुनसरीको दोस्रो जिल्ला परिषद् उद्घाटन...
भारतबाटै मधेस आन्दोलन गराइएको खुलासा
मधेस आन्दोलनमा भारत सरकार र गुप्तचर निकायको प्रत्यक्ष संलग्नता रहेकोबारे भारतीय सञ्चारबाटै दाबी
काठमाडौं/नेपालको नयाा संविधानमा आफ्नो चासो सम्बोधन नभएपछि नाकाबन्दी तथा मधेस आन्दोलनका नाममा नेपाललाई घुाडा टेकाउने प्रयासमा रहेको भारतले मधेस आन्दोलनमा प्रत्यक्ष संलग्नता...
कांंग्रेसमा कचिंगल बढ्दै
काठमाडौं/ नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन नजिकिादै जाादा पार्टीभित्र क्रियाशील सदस्यता विषयमा विवाद भएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउनका लागि केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको छानबिन समितिले छानबिन गरी केन्द्रीय समितिमा बुझाएको प्रतिवेदनमा...
भारतीय नाकाबन्दी भारतलाई नै घाँडो भएको छः खनाल
काठमाडौ, ७ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले नेपालमा गरेको नाकाबन्दी उसैलाई घाँडो भएको जनाएका छन् । इलाममा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले भारतले छिट्टै नाकाबन्दी खोल्ने जनाएका छन्...
‘उत्तर र दक्षिण दुबै तर्फबाट आएको अतिवाद देशको हितमा छैन’
काठमाडौं, ५ पुष संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको...
भारतीय नाकाबन्दीविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ, २ पुस– भा।तीय नाकाबन्दीले नेपालको पारवहन अधिकार हनन भएके भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल प्रस्तावक डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगर समर्थकमा...
सेना परिचालनको सम्भावना बढ्यो
काठमाडौं/ संविधान जारी भएपश्चात् मधेशमा जारी आन्दोलनसागै मुलुकको सुरक्षा अवस्था जटिल बन्दै गइरहेका बेला सरकारले सेना परिचालन गर्नसक्ने संकेत गरेको छ । उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय अस्मिताको रक्षाका...
जनतामा फर्किन एमाओवादी नेताको सुझाव
काठमाडौं/ नेकपा एमाओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक र सांगठनिक प्रस्तावको समर्थनमा पूरक प्रस्ताव दर्ता भएको छ । एमाओवादीका केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र विकेश श्रेष्ठले सो पूरक प्रस्ताव...
मोदी कायर र मनोरोगी भएको आरोप
काठमाडौं/ कुनै जमानाका चिया पसले नरेन्द्र मोदी अहिले भारतका प्रधानमन्त्री छन् । विश्व चर्चित सर्च इन्जिन ‘गुगल’मा ‘विश्वका टपटेन क्रिमिनल’ को सूचीमा एक नम्बरमा मोदीको तस्बिर देखिन थालेको छ, मोदीको तस्बिरलाई विश्वका मूर्ख व्यक्तिहरूको...
नेपाल मामिलामा झनै खतरनाक ‘गेम प्लान’मा मोदी
नाकाबन्दीलाई सत्य साबित गर्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास
काठमाडौं/भारतले संविधान निर्माणको विषयलाई लिएर तीन महिनादेखि नेपालमा लगाउादै आएको नाकाबन्दी खुलाउने विषयमा विभिन्न आाकलन र टीकाटिप्पणी भइरहेका बेला यस्तो आाकलन नेपालका लागि ठूलै जोखिमपूर्ण हुने संकेतहरू...



















