बारपाकमा सेनाको स्वास्थ्य टोली
काठमाडौं/ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक र लाप्राकमा व्यापक हिमपात भएपछि भूकम्पपीडितहरू प्रभावित भएका छन् । हिमपातले भूकम्पपीडितका अस्थायी टहराहरू हिउाले ढाकिएको र हिमपातपछि बढेको चिसोका कारण भूकम्पपीडितहरू बिरामी हुन...
दुवै छिमेकीको विश्वास गुमाउादै प्रम ओली
काठमाडौं/ संविधान निर्माणपछि आफ्ना माग सम्बोधन नभएको भन्दै भारतले नेपालमा नाकाबन्दी गरेपछि भारतीय पक्षलाई चुनौती दिादै राष्ट्रियताको जनआधारमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले भारतसागै छिमेकी मुलुक चीनको विश्वास पनि गुमाएका छन् । भारतले...
संयुक्त महाधिवेशनको तयारीमा माओवादी पार्टीहरू
फुटेर होइन जुटेर मुलुकको विकास गर्न सकिन्छ भन्नेमा एकमत
काठमाडौं/ विभिन्न कालखण्डमा कार्यदिशा र नीतिप्रति असन्तुष्टि जनाउादै विभाजित हुादै आएका माओवादी शक्तिहरू पुन: एक पटक एकताका लागि जुट्न थालेका छन् । माओवादी शक्तिहरूले विगतमा पार्टी...
जनयुद्धको बाटोमा विप्लव माओवादी
काठमाडौं/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यक्रमलाई ‘अर्धभूमिगत’ शैलीमा अघि बढाएको छ । जनयुद्धकालीन शैलीमा पार्टीका अधिकांश नीति तथा कार्यक्रम अघि बढाएको माओवादीले पुरानै बाटो रोजेको हो ।
विप्लव नेतृत्वकोमाओवादीको युद्धको प्रारम्भिक तयारी...
किन यस्तो कुरा बोले प्रचण्डले ?
भारतले तराईलाई सिक्किम र क्रिमियाजस्तै बनाउन खोजेको खुलासा
काठमाडौं/ तराईमा विगत लामो समयदेखि चलिरहेको आन्दोलन तथा झण्डै चार महिनादेखि भारतले लगाइरहेको नाकाबन्दीका बीच मधेसमा भारतीय स्वार्थका विषयमा विभिन्न आाकलन गरिरहेका बेला सत्तारुढ दल एमाओवादीका अध्यक्ष...
कता अल्मलिएको छ नेपाली सेना ?
सैन्य गतिविधिमा कम, विकास निर्माणमा बढी सक्रिय ! यसरी सार्वभौमसत्ता जोगिएला ?
वसन्त खड्का
काठमाडौं÷ भारतीय सेनामा गोर्खाली सेनाले काम गर्न थालेको दुई सय वर्ष पुगेको अवसरमा एउटा भारतीय टेलिभिजन च्यानलले गोर्खाली सेनाको क्षमता, उनीहरुको साहस...
राष्ट्रको सुरक्षाका लागि सेना अलर्ट
तराई आन्दोलन विखण्डनकारीको नियन्त्रणमा जानसक्ने आशंका
काठमाडौं/ नेपाली सेनाले तराईमा जारी आन्दोलनका कारण मुलुकको सुरक्षा अवस्था निकै कमजोर बन्दै गएको भन्दै त्यसका लागि आफ्नो उपयुक्त भूमिकाको खोजी गरेको छ । सेनाको सोमबार जंगी अड्डामा सम्पन्न...
माओ विचारबारे मोहनविक्रमको धारणा
काठमाडौं/ नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले माओत्सेतुङ विचारधारा अध्ययनको मात्र विषय नभई प्रयोगको सिद्धान्त भएको दाबी गर्नुभएको छ ।
विश्वको क्रान्तिकारी आन्दोलनमा माओ विचारधाराको ठूलो महत्व छ । माओ जयन्ती अन्य दिवस जस्तो होइन भन्दै...
नाका अवरुद्ध गर्न खोज्ने राजेन्द्र महतो प्रहरी आक्रमणमा घाइते
काठमाडौ १२ पुस । नेपाल भारत सीमा नाका अवरुद्ध गर्न खोज्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले लाठीचार्ज गर्दा टाउकोमा गम्भीर चोट लागेको छ । घाइते उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।...
अख्तियारको निशानामा अरु को–को छन् ?
काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च जीवन शैली व्यतीत गरिरहेका व्यक्तिहरूमाथि छानविन प्रक्रिया गहन रूपमा थालेको अख्तियार स्रोतले जनाएको छ । स्रोतकाअनुसार खासगरी विगतमा सरकारी ओहदामा रही काम गरेका भड्किलो जीवनशैली व्यतीत गरिरहेका व्यक्तिहरू...























