झण्डाको जीवनवैज्ञानिक आयाम

१५ सय वर्ष पुरानो मानाङ्कमा नेपालको वर्तमान ६ कोणयुक्त झण्डालाई दायाा खुट्टा उचालेर सिंहले सलाम गरेको अंकित छ । यति पुरानो झण्डा अहिले कुनै राष्ट्रको छैन । झण्डाको उत्पत्ति र विकासक्रमका निम्तिसमेत नेपालले कसैसाग...

नेपालको पानीमाथि यसरी खेलिरहेको छ भारत

नेपाली भूमि डुबानमा पारी भारतको लाखौा हेक्टर जमिनमा सिाचाइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमणका क्रममा ३ अगष्ट २०१४ का दिन नेपालको संविधानसभालाई सम्बोधन गर्ने क्रममा ठट्यौली पारामा भनेका थिए, ‘पानी र जवानी...

राजेन्द्र महतो झण्डै कुटिए

काठमाडौं/ दिल्लीमा उपचार गरेर फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई युवा संघ नेपालका कार्यकर्ताले कालोझण्डा प्रदर्शन र नाराबाजी गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको’ भन्दै काठमाडौं आएका महतोलाई प्रधानमन्त्रीकै पार्टी निकट युवा...

अख्तियार जनतासाग नजिकिंदै

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनताको गुनासो सिधै सुन्न टेलिफोन सेवा सुरु गरेको छ । आयोगले जनताको गुनासो सुन्न नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । आयोगको यो सेवाले जनतालाई कुनै...

नेपालबाटै भारतलाई ‘ग्रिन सिग्नल’

काठमाडौं/ नेपालका राजनीतिक दलहरु तथा स्वयं सरकार समेतले नेपालको आन्तरिक मामिलामा भारतलाई ‘ग्रिन सिग्नल’ दिएर थप खेल्ने वातावरण बनाइदिएका छन् । भारत आफौ नेपालमा हस्तक्षेप गर्न आइरहेको छैन बरु नेपालकै तर्फबाट त्यो वातावरण बनाइएको...

श्रीमान यी हुन् देश टुक्रयाउने प्रमाणहरु !

सर्वाेच्च अदालतको गरिमा घटाउने अनौठो फैसला किन भयो ? काठमाडौं/ तराईमा लामो समयदेखि चलिरहेको आन्दोलन र नाकाबन्दीबीच पुस २४ गतेको अन्नपूर्ण पोष्टको अनलाइन संस्करणमा ‘स्वतन्त्र मधेसका लागि सिके राउतको सशस्त्र तालिम’ शीर्षकमा तालिम गरिरहेका युवाहरुको...

कााग्रेसमा बलियो बन्ने प्रतिस्पर्धा

काठमाडौं/ नेपाली कााग्रेसको आगामी १३औं महाधिवेशनको पूर्वसन्ध्यामा कुन पक्ष बलियो बन्ने भन्ने प्रतिस्पर्धा चलेको छ । पार्टीका वर्तमान सभापति सुशील कोइराला तथा पार्टीका अर्का शक्तिशाली नेता शेरबहादुर देउवाबीच अन्य नेताहरूलाई आफ्नो पक्षमा पारेर आफ्नो...

क्लस्टरको आधारमा संघीय राज्य कायम गरिनुपर्छ

अन्तर्वार्ता ड राजेन्द्र श्रेष्ठ – सहअध्यक्ष संघीय समाजवादी फोरम नेपाल कार्यदलबीचको वार्तामा के भइरहेको छ ?  नेपालको जुन शान्ति प्रक्रिया छ, त्यसले अझै पूर्णता पाएन । एकखाले द्वन्द्वहरूको अन्त्य भए पनि अर्कोखाले द्वन्द्वको सुरुवात भइरहेको अवस्था छ...

ठूला सिाचाइ आयोजना कामभन्दा प्रचार बढी

काठमाडौं/ विगत ४५ वर्षदेखिका प्रत्येक अर्थमन्त्रीले सुनकोशी–कमला डाइभर्सन सिाचाइ परियोजनामा बजेट विनियोजन गर्दै आएका छन् । विनियोजन सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिन्छ । तर त्यो आयोजनाको आयोजनास्थल कहाा हो, कसरी अगाडि बढेको...

विप्लव माओवादीका कार्यकर्ताहरू धमाधम पक्राउ

काठमाडौं/ तराई टुक्र्याउने आन्दोलनका नाइके सिके राउतले खुल्लमखुल्ला तराईमा विखण्डनकारी गतिविधि गर्दा चुपचाप हेरिरहेको ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरूलाई भने धमाधम पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको ठाडो आदेशमा प्रहरीले झापा,...

RECENT POSTS

HOT NEWS