राष्ट्रिय स्वाधीनता खतरा उन्मुख

विखण्डनकारीहरूको भारतमा छुट्टाछुट्टै भेला   काठमाडौं/ भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण मुलुकको अवस्था कमजोर भइरहेका बेला नेपालभित्रकै राजनीतिक दल तथा व्यक्तिहरू योजनाबद्ध रूपमै विखण्डनकारी गतिविधिमा संलग्न भइरहेको पाइएको छ । नेपाललाई कमजोर बनाउने, विखण्डन गराउने...

माओवादी धारका तीन अखिल संयुक्त आन्दोलनमा

काठमाडौं/ पछिल्लो समय मुलुकमा बढिरहेको कालोबजारी नियन्त्रणका लागि माओवादी धारका तीन विद्यार्थी संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् । तीनवटै अखिल क्रान्तिकारीहरूले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी संयुक्त रूपमा संघर्षका कार्यक्रम घोषणा...

माओवादी एकीकरणसागै वाईसिएल सक्रिय बन्ने

काठमाडौं/ विभाजित माओवादी शक्ति एकीकृत हुने अभियान चलेसागै माओवादीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) पनि सक्रिय हुने भएको छ । राजधानी काठमाडौंमा आयोजित वाईसीएलको राष्ट्रिय भेलाले अध्यक्षमा आरसी शर्मा ‘विज्ञान’लाई चयन गर्दै आफ्नो...

बाबुरामको नयाा शक्तिमा विनोद चौधरीको लगानी

काठमाडौं/ विश्वकै अर्बपतिको सूचीमा रहेका उद्योगपति विनोद चौधरीले एमाओवादी छोडेका बाबुरामले निर्माण गर्न लागेको नयाा शक्तिमा लगानी गरेको जानकारी विश्वस्त सूत्रले गराएको छ । सूत्रले उपलब्ध गराएको जानकारीअनुसार चौधरीले बाबुराम भट्टराईको नयाा शक्तिका लागि...

नेपालमा नाकाबन्दीको पीडा भारतमा गणतन्त्र दिवस

६७औं गणतन्त्र दिवस मनाउने भारत नेपाललाई किन स्वतन्त्र देख्न चाहन्न ?   काठमाडौं/ भारतले जनवरी २६ मा आफ्नो ६७आौ गणतन्त्र दिवस धूमधामका साथ मनाएको छ । विशेष गरी गणतन्त्र दिवस २६ जनवरी र स्वतन्त्रता दिवस १५...

अख्तियारको थप आक्रामक कारबाही

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाएकाहरूमाथिको आक्रामक कारबाही जारी राखेको छ । माघ २८ गते आफ्नो स्थापनाको २५औं वर्ष मनाउने तरखरमा रहेको अख्तियारले भ्रष्टाचारीमाथिको कारबाहीलाई पनि निर्ममताका साथ अगाडि बढाइरहेको...

निरन्तर ५९ वर्षसम्म उद्यमशीलतामा चम्किरहेकी ८३ वर्षीया अम्बिका

सामान्यतया नेपालीहरुको औसत उमेर नै ५९/६० वर्षको हुने गर्छ । तर एक जना ८३ वर्षीया महिला २४ वर्षको उमेरदेखि ५९ वर्षसम्म निरन्तर व्यवसायमा चम्किरहेकी छिन् भन्दा पत्याउनै गाह्रो पर्छ । तर काठमाडौंको बत्तीसपुतलीमा रहेको...

नेपालीलाई अल्पमतमा पार्ने सन्धि

पूर्णरुपमा स्वतन्त्र भइसकेको भारतसाग जीर्णप्राय: राणाशासन भयभीत हुनु स्वाभाविक थियो । त्यसैले अंग्रेजहरुको भक्ति गरी आफूलाई नेपालका शक्तिशाली ठान्ने राणाहरुले भारतबाट अंग्रेजहरुको हटेपछि नयाा मालिकलाई रिझाउने उपाय खोज्न थाले । अंग्रेजलाई हटाए पनि उही...

कृषि कर्मबाटै नेपाललाई नमुना मुलुक बनाउने सपना बुन्दै शशि पौडेल

नेपाललाई विदेशीहरुले चिन्ने विभिन्न आधारमध्ये सगरमाथाको देश, गौतम बुद्ध जन्मिएको मुलुक, जलस्रोतको धनी मुलुक र कृषिप्रधान मुलुक पनि एउटा हो । विभिन्न अध्ययनले पनि नेपालका ८० प्रतिशतभन्दा बढी मानिस कृषिमा निर्भर भएको देखाउाछ ।...

व्यवसायसागै समाजसेवामा समर्पित वीरराज बज्राचार्य

ललितपुरका चर्चित समाजसेवी तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यका छोरा हुन् वीरराज बज्राचार्य । झण्डै ३५ वर्षदेखि व्यवसायमा संलग्न रहादै आएका उनले पनि बाबुकै बाटोलाई पछ्याइरहेका छन् । सुरुमा बाबुले गर्दै आएको रंगको व्यवसाय सम्हाल्दै आएका...

RECENT POSTS

HOT NEWS