अख्तियारको रजत महोत्सव स्थगित

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो स्थापनाको २५औं वर्षको अवसरमा आज गर्न लागेका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । नेपाली कााग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले सम्पूर्ण देश नै शोकमग्न भएपछि अख्तियारले आयोजना...

सार्वभौमिकतामा आाच आउने सम्झौता नगर्न प्रमलाई सुझाव

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीले फागुन ७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बेला पूर्वप्रधानमन्त्री तथा परराष्ट्रविद्हरूले राष्ट्रको सार्वभौमिकतामाथि आाच आउने कुनै पनि सम्झौता नगर्न सुझाव दिएका छन् । ओलीले आफ्नो भारतको भ्रमणको विषयमा पूर्वप्रधानमन्त्री तथा...

उत्कृष्ट करदातामा सम्मानितबाटै करछली

काठमाडौं/ मदिराजन्य पदार्थको कारोबार गर्ने सिद्धिगणेश इन्टरप्राइजेजले करछली गरेको प्रमाण आन्तरिक राजस्व विभागले फेला पारेको थाहा भएको छ । विभाग सूत्रअनुसार सिद्धिगणेश इन्टरप्राइजेजले विभिन्न फर्जी विवरण बनाएर करछली गरेको पाइएको छ । आम्दानी कम...

मोर्चाद्वारा आन्दोलन स्थगित

काठमाडौं/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औपचारिक रूपमा नै आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ ।   मोर्चाको राजधानीमा सम्पन्न बैठकले एक विज्ञप्ति जारी गर्दै नाकाबन्दी, आम हडताललगायतका आफ्ना आन्दोलनको कार्यक्रम स्थगित गरेको जानकारी दिएको...

नेता आचार्यलाई मस्तिष्काघात, श्रेष्ठलाई स्वाइनफ्लु

काठमाडौं/ नेपाली कााग्रेसका नेता नरहरि आचार्यलाई मस्तिष्काघात भएको छ । कााग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि कोइरालालाई श्रद्धाञ्जली दिन महाराजगञ्ज पुगेका आचार्यलाई पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा मस्तिष्काघात भएको हो ।   नेता आचार्यलाई त्यहीाबाट बाासबारीस्थित गंगालाल...

कोइरालाको निधन शंकाको घेरामा

काठमाडौं/ निवर्तमान प्रधानमन्त्री तथा नेपाली कााग्रेसका सभापति सुशील कोइरालाको गत सोमबार राति अचानक निधन भएको छ । नेपाली कााग्रेसको १३आौ महाधिवेशनको तयारीमा जुटेका सभापति कोइरालाको एक्कासी मृत्युको खबरलाई अधिकांशले असामान्य मृत्यु भन्दै उनको मृत्युलाई...

काश्मिर समस्या समाधानमा पाकिस्तानको जोड

काठमाडौ÷नेपालको तराई क्षेत्रलाई स्थिर बनाएर टुक्र्याउन लामो समयदेखि प्रयासरत भारतले आफ्नो स्वसासित क्षेत्र काश्मिरका जनताहरुलाई समेत आत्म निर्णयको अधिकार नदिएको भन्दै उनीहरुलाई आत्मनिर्णयको अधिकार दिनुपर्नेमा पाकिस्तानले जोड दिएको छ । काश्मिर ऐक्यबद्धता दिवसका अवसमा...

नेपाली काँग्रेसका सभापति कोइरालाको निधन

काठमाडौँ, २६ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको सोमबार राती निधन भएको छ । निमोनिया तथा फोक्सोको संक्रमणका कारण अस्वस्थ बनेका कोइरालाको आफ्नै निवास महाराजगन्जमा सोमबार राती १२ः५० मा निधन भएको...

प्रतिष्ठित उद्योगी लुनकरण दासको निधन

काठमाडौं, माघ २१ । नेपालको प्रतिष्ठित औद्योगिक समूह चौधरी गु्रपका संस्थापक चर्चित उद्योगपति लुनकरणदास चौधरीको निधन भएको छ । चौधरीको आज बिहीबार नर्भिक हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । नेपालको औद्योगिक क्षेत्रको विकासमा सदैव...

सरकारले पनि देख्यो खतरा

काठमाडौं/ सरकारले मधेसी नेताहरूसागको भेटपछि भारतको विहार राज्यका नेताले नेपालको आन्तरिक मामिलाका विषयमा दिएको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपालको अहिलेको धरातलीय यथार्थता र दुई देशको आधारभूत चासोविपरीत आएका यस्ता वक्तव्यले दुई मुलुकको...

RECENT POSTS

HOT NEWS