राष्ट्रियता कमजोर हुनेगरी कुनै सम्झौता हुादैन : मन्त्री राई

काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकको राष्ट्रियता र अखण्डता कमजोर हुनेगरी कुनै पनि किसिमका सहमति/सम्झौता नहुने जनाउनुभएको छ । राष्ट्रिय स्वाधीनता तथा समसामयिक विषयको उठान गर्दै आएको मासिक पत्रिका स्वाभिमान नेपालको समीक्षा तथा...

राष्ट्रघाती अपरकर्णाली सम्झौता खारेज गर्न माग

काठमाडौं/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहारको चुनावताका त्यहाा आयोजना भएको एक सभामा नेपालबाट जलविद्युत् आयात गर्न उत्पादनका लागि जग सुरु गरिसकेको र त्यहाा उत्पादन हुने विद्युत्ले विहारलाई झलमल्ल, औद्योगिक विकास र समृद्धशाली बनाउने घोषणा...

भारतका पूर्वप्रधानमन्त्री सिंहद्वारा मोदीको नेपाल नीतिको आलोचना

काठमाडौं/ नेपालमा नयाा संविधान निर्माणपश्चात् भारतले नाकाबन्दी लगाउनेदेखि अनावश्यक चासो र चलखेल बढाइरहेका बेला भारतीय पूर्वप्रधानमन्त्री तथा भारतीय कांग्रेस आईका वरिष्ठ नेता मनमोहन सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको चर्काे आलोचना गरेका छन् ।   सिंहले...

कसरी सुध्रिएला त भारतसागको सम्बन्ध ?

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबाट हुन लागेको भारत भ्रमण भारतसागको सम्बन्ध सुधार गर्नका लागि हुन लागेको भनेर धेरै पटक दोहोर्‍याउादै आउनु भएको छ । तर भारतसागको सम्बन्ध कसरी सुध्रिने हो भन्नेबारे भने प्रम...

बैंकका सीईओहरू अख्तियारको निशानामा

काठमाडौं/ भ्रष्टाचारविरुद्ध एक्लो बृहस्पति बनेर आफ्नो कारबाही अघि बढाइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अब निजी क्षेत्रका बैंकहरूमा हुने अनियमितताको छानबिन गर्ने भएको छ । पछिल्लो समय निजी क्षेत्रका बैंकहरूमा पनि बैंकका अध्यक्ष र सीईओहरूले...

मोफसलबाट चम्किरहेकी एउटा महिला उद्यमी

एउटी स्कुले केटी जसले हातबाट बनाइने सामान अर्थात् हस्तकलासम्बन्धी निकै राम्रा सामग्री बनाएको भन्दै माध्यमिक तहको स्कुल पढ्दैदेखि उत्कृष्ट पुरस्कारहरु हात पार्थिन् । सानैदेखि हस्तकलाका सामग्रीपति आकर्षित हुादै आएकी उनको कला देखेर शिक्षकहरु गर्व...

भारतका सफल गुप्तचर अधिकारी जो नेपाल मामिलामा असफल देखिए

अजित डोभाल भारतका एक सफल इन्टेलिजेन्स अधिकारीको नाम हो । सन् २००४/०५ मा भारतीय इन्टेलिजेन्स ब्यूरो (आईबी) का निर्देशक समेत रहेका डोभालले गुप्तचर अधिकारीका रुपमा असम्भव कामलाई सम्भव बनाएर देखाउनेदेखि उनले निर्वाह गरेको महत्वपूर्ण...

बिल गेट्सका मनपर्ने १० किताबहरु जुन तपाईका लागि पनि उपयोगी हुनसक्छन्

विश्वका सबैभन्दा धनी व्यक्ति तथा माइक्रोसफ्टका प्रमुख बिलगेट्सले आफूलाई मनपर्ने केही पुस्तकहरु आम मानिसलाई पनि पढ्न सल्लाह दिएका छन् । उनका अनुसार यी पुस्तकहरुमा यस्ता कैयाौ विषयहरु रहेका छन्, जुन हाम्रो जीवनमा सफल व्यक्ति...

नाकाबन्दीले थला पर्‍यो औद्योगिक क्षेत्र

उद्योग क्षेत्र हालसम्मकै कमजोर अवस्थामा   नेपालमा हुने गरेका सबैखाले आन्दोलनको चपेटामा परेको औद्योगिक क्षेत्र गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्प र झण्डै पााच महिनादेखि छिमेकी मुलुक भारतले गलाइरहेको नाकाबन्दीको चपेटामा समेत नराम्रोसाग परेको छ...

स्वाभिमान नेपाल मासिकको समिक्षा तथा विमोचन कार्यक्रम सम्पन्न

काठमाडौ÷राष्ट्रिय स्वाधीनता तथा समसामयिक विषयको उठान गर्दै आएको मासिक पत्रिका स्वाभिमान नेपालको समिक्षा तथा विमोचन कार्यक्रम विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । पत्रिकाको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले एक कार्यक्रमका बीच विमोचन गर्नुभएको हो...

RECENT POSTS

HOT NEWS