मधेसमा विभेद देख्ने मोदीले हरियाणा, गुजरात र आन्ध्रप्रदेशमा के देखे ?

पटेल र कन्हैया कुमारमाथि देशद्रोहको आरोप लगाउने भारत सरकारबाट सिके राउतको स्वागत ! काठमाडौं/ नेपालको तराई क्षेत्र विकासका पूर्वाधारको हिसाबले हिमाल र पहाडको तुलनामा सुलभ क्षेत्र मानिन्छ । राज्यको महत्वपूर्ण निकायदेखि राज्य सञ्चालन गर्ने निकायमा...

अख्तियारको सांस्कृतिक कार्यक्रममा भ्रष्टहरूलाई प्रशिक्षण

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो स्थापनाको २५औं दिवसको अवसरमा काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको सभाहलमा एक रोचक सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो । नेपालमा सरकारी क्षेत्रमा हुने भ्रष्टाचार, अनियमितता र अनुचित क्रियाकलापमार्फत अकूत सम्पत्ति...

बाबुराम राष्ट्रद्रोही भन्दै खनिए प्रचण्ड

काठमाडौं/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराईलाई राष्ट्रद्रोही भएको आरोप लगाएका छन् । एनेकपा माओवादी पार्टी परित्याग गरेर अहिले नयाा शक्ति निर्माणमा जुटिरहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि राष्ट्रद्रोहीको गम्भीर आरोप प्रचण्डले...

राजनीतिक संयन्त्रप्रति महतोको असन्तुष्टि

काठमाडौं/ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले गठन गरेको राजनीतिक संयन्त्रप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारले भारतलाई झुक्याउनका लागि मात्र राजनीतिक संयन्त्र बनाएको आरोप लगाएका छन् । सद्भावना पार्टीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन...

भारतसँगको सम्बन्ध सुधारमा महत्वपूर्ण उपलब्धीः प्रम ओली

काठमाडौ, १० फागुन । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका बेला आफ्नो उद्देश्यअनुरुप दुई दुई मुलुकबीच उत्पन्न तिक्ततामा सुधार आएको जनाएका छन् । उनले भ्रमणले नेपाल र भारतबीच केही समययता...

प्रधानमन्त्री ओलीद्वारा भारतको ६ दिने राजकीय भ्रमण सुरु

काठमाडौँ, ७ फागुन÷प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा ६ दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली ४६ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार दिउसो ३ बजे नेपाल वायु सेवा...

लिपुलेकको विषय कमजोर बनाउन नेपाली नै लागे : दाहाल

राजनीतिक विश्लेषक भरत दाहालले स्वाभिमान नेपालमा प्रकाशित लिपुलेक कसको भन्ने समाचारमा केन्द्रित हुादै लिम्पियाधुरासम्मको जमिन नेपालको भए पनि लिपुलेकलाई नै नेपाल भारत सिमाना हो भन्ने पुष्टि गराउन नेपाली नै प्रयोग भइरहेको आरोप लगाउनु भयो...

आत्मनिर्भरको बाटोमा चलेको कलम प्रशंसनीय छ : शाक्य

स्वाभिमान नेपालको समीक्षा गर्दै व्यवसायी तथा नेपाल सुनचाादी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले पत्रिकाले मुलुकभित्रै आत्मनिर्भरताका लागि भइरहेका प्रयासहरूलाई उचित स्थान दिएर पत्रिकाले महत्वपूर्ण काम गरेको जनाउनु भएको छ । उहााले मुलुकको सुरक्षाको जिम्मा...

संविधान कार्यान्वयन गराउन नाकाबन्दीको सहारा : आचार्य

स्वाभिमान नेपालको समीक्षा गर्दै संविधानविद् डा.भीमार्जुन आचार्यले अहिलेको संविधानमा गम्भीर त्रुटि रहेको भन्दै अहिलेको संविधानले भारतलाई रिझाउने काम मात्र गरेको जनाउनुभयो । ु   उहााले संविधान निर्माणपश्चात् भारतले नाकाबन्दी नगरेको भए लाखाौ नेपालीहरूबाटै यो संविधानको विरोध...

मुलुक समस्यामा पर्दा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनुपर्छ : कार्की

स्वाभिमान नेपालको समीक्षा गर्दै प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले मुलुक संकटमा परेका बेला सञ्चारमाध्यम मुलुकप्रति बफादार हुनुपर्ने जनाउनुभयो । उहााले भन्नुभयो, ‘सञ्चारमाध्यमहरूको भूमिका मुलुक गम्भीर अवस्थाबाट गुज्रिरहेका बेला महत्वपूर्ण हुन्छ । अहिले मुलुकको अवस्थाप्रति...

RECENT POSTS

HOT NEWS