प्रधानमन्त्री ओलीको भ्रमणबाट भारत असन्तुष्ट भएको संकेत

काठमाडौं/ हालै भारत भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसागको सम्बन्धमा सुधार आएको दाबी गरेका छन् । तर ओलीलाई रिझाएर आफ्नो स्वार्थअनुसार काम गराउन खोजेको भारतले ओलीबाट अपेक्षाअनुसार काम गराउन नसकेपछि असन्तुष्ट बनेको...

चीन यसकारण सशंकित बन्यो नेपालसाग

काठमाडौं/ नेपालको सबैभन्दा पुरानो तथा ठूलो दल नेपाली कांग्रेसको १३औं राष्ट्रिय अधिवेशन आजदेखि सुरु हुादै छ । सबैले निकै महत्वका साथ हेरिरहेको उक्त महाधिवेशनको पूर्वसन्ध्यामा शक्तिशाली मानिएका कांग्रेसका शीर्ष नेताहरूको एउटा समूहले हाल मुलुकमा...

भूकम्पबारे गलत अनुमान : धिताल

काठमाडौं/ वरिष्ठ भूगर्भविद् डा.मेघराज धितालले भूकम्पबारे गलत अनुमानहरू चर्चामा ल्याएर जनसभामा आतंक फैलाउने काम भइरहेको भनी प्रतिक्रिया दिनुभएको छ । केही सञ्चारमाध्यमहरूमा कथित वैज्ञानिकको हवाला दिंदै पृथ्वीमुनिको उत्तरी प्लेट तल खस्किएको र दक्षिणी प्लेट...

बिहीबारदेखि भूकम्पपीडितलाई अनुदान रकम दिइने

काठमाडौं, फागुन १७ । सरकारले गत वैशाखको भूकम्पबाट घरबास गुमाएका पीडितहरुलाई बिहीबारबाट अनुदान रकम वितरण गर्ने भएको छ । भूकम्पपीडितहरुलाई पहिलो किस्ताको रुपमा ५० हजार रुपैयाा वितरणको तयारी थालिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फागुन...

काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं, फागुन १४ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । अचानक विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो । उक्त विमान दुर्घटना हुादा पाइलट...

प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । बुधबार राति नेपाल फर्केका प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री विजयकुमार गच्छदार र सभामुख ओनसरी घर्ती मगरले स्वागत गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणबाट...

अत्याधुनिक विमानलाई मौसमले खसाल्यो

काठमाडौं/ तारा एयरको क्यानडामा निर्मित अत्याधुनिक विमान मौसमको खराबीका कारण दुर्घटनाग्रस्त भएको छ । हिजो म्याग्दीमा भएको उक्त विमान दुर्घटनामा परी विमानमा सवार चालकदलसहित २३ जनाको मृत्यु भएको हो । पोखराबाट जोमसोमका लागि उडेको विमान...

प्राधिकरणका काफ्ले अख्तियारमा तानिंदै

काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थाहा भएको छ । समुन्द्रटार–त्रिशूली ३ बी १३२ केभी प्रसारण लाइनको कम्पनी छनौटमा अनियमतिता गरेको भन्दै उनीविरुद्ध विद्युत् प्राधिकरणकै कर्मचारीले...

नेपाल टेलिकमका प्रबन्धक फन्दामा

काठमाडौं/ नेपाल टेलिकमले हालै ल्याएको नयाा एप्स ‘मिट’ बनाउादा भ्रष्टाचार गरेको आरोप लागेपछि यतिबेला टेलिकमका प्रबन्ध निर्देशक बृद्धिप्रसाद आचार्यको दौडधूप बाक्लिएको छ । उक्त एप्स बनाउादा अनावश्यक खर्च गरेको देखिएको खबर सार्वजनिक भएपछि आफ्नो...

भारत र नेपालबीच सात सम्झौता

काठमाडौं/ प्रजातन्त्र दिवस अर्थात् फागुन ७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसाग सात बुादे सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । भारतसाग हालै देखिएको असमझदारी हटाउने योजना बनाएर भारत गएका प्रधानमन्त्रीले अन्तत: ७...

RECENT POSTS

HOT NEWS