कांग्रेसको राजनीति नयाा चरणमा प्रवेश
सभापतिमा देउवा, महामन्त्रीमा कोइराला र कोषाध्यक्षमा यादव
काठमाडौ/नेपाली कांग्रेसको हालै सम्पन्न १३ आौ महाधिवेशनबाट सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा भारी मतले विजयी भएका छन् । सभापति पदको लागि पहिलो चरणमा भएको निर्वाचनमा सभापतिका उम्मेद्वारहरु देउवा,...
निर्मलराज र नीता पौडेलको सफल व्यावसायिक जोडी
नेपालको विज्ञापनको बजारमा निर्मलराज पौडेल एउटा स्थापित र चर्चित नाम हो । वि.सं. २०४८ सालदेखि विज्ञापनसम्बन्धी व्यवसायमा आबद्ध भएका पौडेलले वेलकम एडभटाइजिङ एण्ड मार्केटिङमार्फत विज्ञापनसम्बन्धी काम गर्दै आएका छन् । नेपाली टेलिभिजनहरुमा चल्तीका झण्डै...
नेपाली संस्कृतिको चिनिया युवतीको चासो
नेपाल विविध संस्कृति, परम्परा तथा मूल्यमान्यता र रीतिरिवाजको हिसाबले निकै धनी मुलुक हो । तर यहााको संस्कृति, यहााका परम्परागत रीतिरिवाज र विभिन्न अवसरमा मनाइने चाडपर्वहरुका बारेमा जति नेपाली युवायुवतीहरुले चासो राख्छन्, त्यसभन्दा बढी नेपाललाई...
स्वाभिमान नेपालको समीक्षा र विमोचन
काठमाडौ/राष्ट्रिय स्वाधीनता तथा समसामयिक विषयको उठान गर्दै आएको मासिक पत्रिका स्वाभिमान नेपालको चार अंकको समिक्षा तथा पाचाौ अंकको विमोचन कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पत्रिकाको...
एमाओवादी सांसद लामा १४ थान गोलीसहित पक्राउ
काठमाडौ, फागुन ३० एमाओवादी कोटाका विवादित सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेका लामा अख्तियारकै अनुसन्धानका क्रममा पक्राउ परेका हुन् ।
अख्तियारले आज...
देश लुटिएको सन्धि जलाउन खोज्दा पक्राउ
काठमाडौं/ नेपाल र बेलायतबीच सन् १८१५ मार्च ४ मा सुगौली सन्धि भएको २ सयवर्ष पुगेको सन्दर्भ पारेर यही फागुन २१ गते शुक्रबारका दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राजदूतावास अगाडि सुगौली सन्धिको प्रतिलिपि जलाउन...
नेपालसागको स्वतन्त्र व्यापारमा चिनियाा चासो
गरिबी अन्त्य र जनताको जीवनस्तर सुधारका विषय चीनको प्राथमिकतामा
काठमाडौ/प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेदेखि चीन भ्रमणको मिति तय भएलगत्तै चीनले नेपालसागको स्वतन्त्र व्यापार सम्झौतामा चासो व्यक्त गरेको छ । चीनले प्रधानमन्त्री ओलीको भ्रमणका...
अपरकर्णालीमा प्रतिरोध सुरु भएको संकेत
काठमाडौं/ बहुचर्चित अपरकर्णाली परियोजना भारतीय ठेकेदार कम्पनी जीएमआरलाई दिइएपछि सुरु भएको विवाद अब जनस्तरबाट प्रतिरोध हुने क्रम सुरु भएको छ । ४ हजार १ सय ८० मेगावाट विद्युत उत्पादन हुनसक्ने सर्वेक्षणले जनाएको भए पनि...
सुरु भयो कांग्रेस महाधिवेशन
काठमाडौं, फागुन २० । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ । खुलामञ्चमा आयोजना गरिएको उद्घाटन सत्रको कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा उद्घाटन...
कााग्रेसमा देउवा बलियो बन्दै
काठमाडौं/ नेपाली कााग्रेसमा नयाा नेतृत्वका लागि हुन लागेको १३औं महाधिवेशनका लागि त्रिपक्षीय प्रतिस्पर्धा प्रष्ट देखिएको छ । संस्थापन पक्षबाट उपसभापति रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने निश्चित भएको छ भने...






















