भारतमाथिको परनिर्भरताबाट नेपाल मुक्त

व्यापार तथा पारवहन सम्झौता सागै इन्धन व्यापारका लागि चीन सहमत काठमाडौं/ दक्षिणी छिमेकी भारतीय समकक्षको दवावका कारणबाट विगत ५० वर्षदेखि प्रयास भए पनि चीनसित हुन नसकेको स्वतन्त्र व्यापार तथा पारवहन सम्झौता प्रधानमन्त्री केपी शर्माओलीले चीन...

स्वाभिमान कमजोर पार्ने सन्धि अनुमोदनको नौटंकी

काठमाडौं/ पााच दिने नेपाल भ्रमणका क्रममा बेलायती राजकुमार ह्यारी गत शनिबार काठमाडौं आएसागै उनको भ्रमणले केही खुसी र केही आशंका जगाएको छ । उनको भ्रमणको सकारात्मक पक्ष नेपालको पर्यटन क्षेत्र भूकम्पका कारण कमजोर भइरहेको...

भक्तपुरमा नेवाः पत्रकारको अधिवेशन सम्पन्न

भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । भक्तपुरमा आयोजना गरिएको सो अधिवेशनको उद्घाटन नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्नुभएको थियो । कार्कीले देशको सार्वभौमिता, स्वतन्त्रता र...

महानगरपालिकाका कार्यकारी नै भ्रष्टाचारको संरक्षक !

काठमाडौं/ काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका गतिविधिहरू भ्रष्टाचारलाई मलजल गर्नेखालका देखिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनअनुरूप बनाइएको अनुदान तथा आर्थिक सहायता विनियमावली खारेज गर्दै कार्यकारी अधिकृत तामाङ भ्रष्टाचारलाई संस्थागत र भरणपोषण...

यो भारतको हस्तक्षेप नभए के हो ?

जयशंकरहरूले कूटनीतिक मर्यादा पालना गर्नुपर्दैन ? काठमाडौं/ प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा विवादास्पद भारतीय विदेशसचिव एस जयशंकरलगायतका व्यक्तिहरूको बाक्लो चहलपहल काठमाडौंमा देखिएको छ । संविधान निर्माणको अन्तिम चरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष...

सर्वाेच्च अदालतमाथि कस्तो दबाब हो यो ?

काठमाडौं/ चौतर्फी विरोध र दबाबका बाबजुद अन्तत: लगानी बोर्डले माथिल्लो कर्णाली जलविद्युत् आयोजनासम्बन्धी परियोजना विकास सम्झौता (पीडीए) सार्वजनिक गरेको छ । उक्त सम्झौता राष्ट्रघाती र भारतीय प्रभुत्व कायम रहने किसिमको भन्दै सार्वजनिक स्तरबाटै कडा...

पार्टीबाट सांसद बनेको व्यक्ति न्यायाधीश हुन सक्दैन : देउवा

काठमाडौं, चैत २ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीबाट सांसद बनेको व्यक्ति न्यायाधीश हुन नहुने जनाएका छन् । कुनै पनि पार्टीबाट सांसद बनेको व्यक्ति आफ्नै पार्टीप्रति बफादार हुने हुनाले न्यायाधीश हुन नसक्ने...

कााग्रेसमा खुल्लातर्फका केन्द्रीय सदस्यको मतगणना सम्पन्न, पुरानैको वर्चस्व

काठमाडौं/ नेपाली कााग्रेसको १३औं महाधिवेशनको निर्वाचनबाट निर्वाचित हुने खुल्लातर्फका कााग्रेस केन्द्रीय सदस्यको टुंगो लागेको छ । सोमबार सम्पन्न भएको मतगणनाबाट कांग्रेसको २५ जना केन्द्रीय सदस्यका टुंगो लागेको छ भने डा. शेखर कोइराला सबैभन्दा बढी...

यसरी गरिादै छ लोडसेडिङ अन्त्य

सरकारले राष्ट्रिय ऊर्जा संकट निवारणका लागि भन्दै फागुनमा ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ घोषणा गरेको छ । अबको एक वर्षभित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्ण रुपमा लोडसेडिङ अन्त्य गर्न सरकारले योजना...

रद्द भइसकेको सुगौली सन्धि मान्न नेपाल किन बाध्य ?

नेपाल र भारतबीच सन् १९५० जुलाई ३१ तारिखका दिन काठमाडौंमा सम्पन्न मैत्री सन्धिमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज मोहनशमशेर र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री चन्द्रेश्वरप्रसाद सिंहले हस्ताक्षर गरेका छन्...

RECENT POSTS

HOT NEWS