यसरी बन्दै छ नेपाल विखण्डनको योजना
मानवअधिकार आयोगदेखि सञ्चारगृह र दलका नेता विखण्डनकारीका गोटी बन्दै
काठमाडौं/ नेपालमा राजनीतिक अस्थिरताको फाइदा उठाउादै छिमेकी मुलुक भारत तथा पश्चिमा मुलुकहरु तराईलाई टुक्र्याउने अभियानमा लागेको समाचारहरु बाहिर आइरहेका बेला मानवअधिकारको वकालत गर्ने राष्ट्रिय मानवअधिकार आयोग,...
मोदीको नेपाल नीति असफल
काठमाडौं/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नीतिमा असफल बन्दै गएका छन् । मोदीले नेपालको संविधानबारे अन्तर्राष्ट्रिय जगत्मा अफवाह फैलाउन ईयु–इण्डियाको बेल्जियमको ब्रसेल्समा सम्पन्न सम्मेलनबाट जारी गरिएको विज्ञप्तिमा नेपालको संविधान अपूर्ण छ भन्ने बुादा पार्न...
माधव नेपाल भारतीय कित्तामा
काठमाडौं/ मुलुक विखण्डनकारीहरुको तीव्र चलखेलमा फसिरहेका बेला कम्युनिष्ट मुकुण्डो लगाएका माधव कुमार नेपाल लाजै नमानेर भारतीय कित्तातिर आफूलाई स्पष्ट बनाएका छन् । विवादास्पद महाकाली सन्धिका प्रमुख पात्र तथा तत्कालीन एमालेलाई टुक्र्याउन बाध्य पार्ने आधारका...
आत्मनिर्भरको बाटोमा नेपाली सेना
काठमाडौं/ हालैमात्र हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि उद्योग मन्त्रालयमा प्रस्ताव पठाएको नेपाली सेस्ना आफ्ना लागि आवश्यक पर्ने ेलत्ताकपडामा आत्मनिर्भरउन्मुख भएको छ । नेपाली सेनाले हालसम्म ब्ल्यांकेट, झुल, ट्राउजर, मोजा र क्यापलगायतका आवश्यक सामग्रीहरूको...
नेपालको सार्वभौम अस्तित्वमा भारतको टाउको दुखाई
काठमाडौं/ नेपालको आन्तरिक मामिलामा भारतको अनावश्यक चासो र हस्तक्षेप हुनु नेपालका लागि अब नौलो रहेन । तत्कालीन राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएपछि नेपाल मामिलामा अनावश्यक रूपमा प्रस्तुत हुादै आएको भारत त्रिभुवनकै छोरा राजा...
प्रचण्डको दबाबपछि प्रधानमन्त्री सक्रिय
काठमाडौं/ नेपालमा भारतले नाकाबन्दी लगाएपछि विकल्पमा चीन पनि रहेको भन्दै चीनसाग महत्वपूर्ण सम्झौता गरेका प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार एमाओवादीले पुनर्निर्माणको काममा ढिलासुस्ती भएमा सत्ता साझेदारीबाट हात झिक्ने संकेत गरेपछि पुनर्निर्माणमा गति दिन कडा...
धमलाले पाएको पुरस्कार पत्रकार महासंघलाई चन्दा
काठमाडौ, ३ चैत । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई पेखरामा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ हजार पुरस्कार रासीको स्वर्गीय टंकादेवी तुलसीप्रसाद कोइराला स्मृत्ति पत्रकारिता पुरस्कार प्रदान गरेका छन् ।
छोरा...
मेलम्चीको पानी आउने अनिश्चित
काठमाडौं/ राजधानीबासीलाई ठूलो सपना देखाएर निर्माण सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाले फेरि पनि जनतालाई निरास पारेको छ । निर्माण सुरु गरेको कैयौा वर्ष बितिसक्दा पनि निर्माण पूरा नभएको यो आयोजना पछिल्लो समय वि.सं. २०७३...
बहुआयामिक लुनकरणदासको ४५औं पुण्यतिथि यसरी मनाइयो
काठमाडौं/ नेपाली उद्योग क्षेत्रका शीर्षस्थ व्यक्तित्व स्व. लुनकरणदास चौधरीको ४५औं पुण्यतिथिको अवसरमा एक कार्यक्रम गरी उहाालाई श्रद्धाञ्जली प्रकट गरिएको छ । स्व. चौधरीकै संस्थापकत्वमा स्थापित श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिर, नर्भिक इन्टरनेशनल हस्पिटल,...
भित्रभित्रै सत्ता परिवर्तनको खेलमा भारत
काठमाडौ/प्रजातन्त्र पुन:स्थापना पछिका प्रधानमन्त्रीहरूको तुलनामा केही अडिग देखिने प्रधानमन्त्री केपी शर्माओलीलाई आफ्नो इच्छा अनुसार चलाउन नसकेपछि भारतले अन्तत: सत्ता परिवर्तनको खेल खेल्न सुरु गरेको छ । नेपालको नयाा संविधानमा आफ्नो चासो सम्बोधन नभएको भन्दै...



















