सत्ता परिवर्तनको वैशाखी बन्दै एमाओवादी
बजेट अधिवेशन असफल पार्ने योजनामा कांग्रेस
काठमाडौं/ एमाओवादी अध्यक्ष प्रचण्डले विभिन्न ठाउामा पुगेर भाषण गर्दा बेला–बेलामा भन्ने गर्छन्, ‘हामी तेस्रो भएर के भयो त सत्ता सञ्चालनको सााचो हामीसागै छ ।’ उनको यो भनाइ भनाइमा मात्र...
कहााबाट आयो दीक्षितसाग यति धेरै सम्पत्ति ?
काठमाडौं/ पत्रकार कनकमणि दीक्षित यति धेरै सम्पन्नशाली होलान् भनेर कसले पत्याउने ? पत्रकारकै हैसियतबाट यति धेरै सम्पत्ति जोड्न सकिने भए नेपालका पत्रकारहरू समानुपातिक विज्ञापनका लागि किन संघर्ष गरिरहन्थे ? किन लोककल्याणकारी विज्ञापनका लागि नेपाली...
जनधारणाको २५औं वर्षगााठ मनाइयो
काठमाडौं/ जनधारणा राष्ट्रिय साप्ताहिकले आफ्नो प्रकाशनको २४ वर्ष पूरा गरी २५औा वर्षमा प्रवेश गरेको छ । सो अवसरमा पत्रिकाले काठमाडौंको बल्खुस्थित कुमारी क्लबमा एक औपचारिक कार्यक्रममा आयोजना गरी वार्षिकोत्सव मनाइएको छ ।
कार्यक्रम प्रेस काउन्सिल...
सेनाले के गल्ती गर्यो ?
काठमाडौ/ विनाशकारी भूकम्पका कारण घरबारविहीन भएकाहरू एक वर्षसम्म पनि राहत सहयोग पाउन नसक्दा पीडादायी जीवन बिताइरहेका छन्, भारतीय नाकाबन्दीका कारण अवरुद्ध भएको आपूर्ति व्यवस्था नाका खुल्दा पनि कालोबजारी तथा सरकारी निकायकै मिलोमतोमा सहज हुन...
किन कुस्ती खेल्दै छन् पूर्वसेनापतिहरू ?
मुलुकप्रति वफादार मानिएको नेपाली सेनालाई शंकाको घेरामा पारिादै
काठमाडौं/ नारायणहिटी दरबारकाण्ड हुादाका अवस्थामा सुरक्षाको प्रमुख जिम्मेवारी सम्हालेका तत्कालीन जर्नेल विवेक शाहले अवकाशपछि आफूले जिम्मेवारी सम्हाल्दा बहन गरेका सबै गोप्य गतिविधिहरू सार्वजनिक गरेर चर्चा पाएपछि...
अख्तियारले क–कसलाई भेटाउला पानामा प्रकरणमा
काठमाडौ/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालका एक दर्जन व्यक्तिहरूले अन्तर्राष्ट्रिय भ्रष्टाचारीहरूको जालोमा आफ्नो नाम दर्ज गराएको निष्कर्ष निकाल्दै ती धनाढ्यहरूको खोजी सुरु गरेको छ । केही समय अघि सार्वजनिक भएको विश्व चर्चित पानामा पेपर्ससाग...
नेपाल अब प्रयोगशाला बन्न सक्दैन : प्रम ओली
काठमाडौं/ प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै मुलुकको राष्ट्रियताका विषयमा अडान राख्दै आएका केपी शर्मा ओलीले मुलुक लामो समयदेखि प्रयोगको थलो बन्दै आएको भन्दै अब यस्तो हुन नदिने जनाएका छन् । नयाा वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन...
कसको बैशाखी टेकेर कुर्लिए पूर्वराजा ज्ञानेन्द्र ?
काठमाडौं/ २०६२/०६३ को जनआन्दोलनपश्चात् राजगद्दी गुमाएका पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले पनि विभिन्न चाडपर्व तथा विशेष अवसरहरूमा जनताका नाममा शुभकामना सन्देश दिने गरेका छन् । प्रत्येक पटक उनले सार्वजनिक गर्ने गरेका शुभकामना सन्देशमा उनले दरबार...
अख्तियारमा सचिवहरुलाई बोलाएर उर्दी
काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पछिल्लो समय ट्रेड युनियनका आवरणमा कर्मचारी संयन्त्रलगायत मुलुकको सबै क्षेत्रमा अराजकता जन्मिएको उल्लेख गर्नुहुादै ट्रेड युनियनका नाममा कार्यालयको जिम्मेवारी बहन नगर्ने र उद्दण्डता सृजना गर्ने...
विशिष्ट पदकद्वारा बसन्त चौधरी विभूषित
काठमाडौं/ नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’द्वारा विभूषित हुनुभएको छ । यो पदक/सम्मान चौधरीले नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता...



















