पत्रकारको न्यूनतम पारिश्रमिक साउनबाट लागू हुने

काठमाडौं/ सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले साउनबाट श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू हुने जनाएका छन् । राईले पत्रकारको न्यूनतम पारिश्रमिकलाई कुनै पनि हालतमा कार्यान्वयन गरिने र यसका लागि सबै मिडिया हाउससाग...

फास्ट ट्रयाक सरकारले बनाउने

काठमाडौं/ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बहुप्रतीक्षित तथा मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौा–निजगढ ऽुतमार्गलाई आफौ बनाउने जनाएको छ । सरकारले आफ्नै लगानीमा आगामी आर्थिक वर्षदेखि काठमाडौं–निजगढ ऽुतमार्ग निर्माणकार्य सुरु गर्ने उल्लेख गरेको...

राजधानीमा पानीको हाहाकार

काठमाडौं/ राजधानी काठमाडौंमा पानीको हाहाकार मच्चिएको छ । लामो समयसम्म पानी नपर्दा स्थानीय स्रोतहरू मुहान, इनार, धारा, कुवा र ढुङ्गेधाराजस्ता पानीका स्रोत सुक्न थालेपछि राजधानीवासी पानीको अभाव झेल्न बाध्य भएका हुन् । मागअनुसार पानीको आपूर्ति...

आत्मनिर्भरउन्मुख नीति तथा कार्यक्रमको घोषणा

काठमाडौं/ केपी ओली नेतृत्वको बाम गठबन्धन सरकारले मुलुकको समग्र विकाससागै मुलुकलाई आत्मनिर्भर बनाउने योजनासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभन्दा पहिले नै ओली नेतृत्वको सरकार परिवर्तनको असफल प्रयास...

कनक दीक्षितबारे साझा मौन बस्ने

काठमाडौं/ साझा यातायातको अध्यक्षको हैसियतले सार्वजनिक पदको दुरूपयोग गरेको आरोपमा अख्तियारको अनुसन्धानमा परेका कनकमणि दीक्षितका बारेमा साझा यातायातले मुख खोल्न अस्वीकार गरेको छ । अख्तियारले दीक्षितलाई अनुसन्धानका क्रममा बयान लिन पटक–पटक अनुरोध गर्दा समेत...

देउवा किन चिप्लिए त्यतातिर ?

काठमाडौं/ नेपाली कांग्रेसको नेतृत्वपंक्तिमा तुलनात्मक रूपले देशभक्त नेताका रूपमा चर्चा कमाएका शेरबहादुर देउवा पार्टीको सभापति र संसदीय दलको नेतामा निर्वाचित भएपछि विचित्र ढंगले दक्षिणतिर कोल्टे फेरेको पाइएपछि कांग्रेसी वृत्तमा नै उनीबारे विभिन्न चर्चा हुन...

पत्रकारहरुलाई राष्ट्रपतिको सुझाव

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारहरू आफौले बनाएको आचारसंहिताप्रति गम्भीर हुनुपर्नेमा जोड दिनु भएको छ । चितवनमा आयोजना गरिएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुादै राष्ट्रपति भण्डारीले आचारसंहिताको पालना नहुादा प्रेसकै मर्यादा...

दिल्लीको जालमा प्रचण्ड

सरकार परिवर्तनको प्रस्तावसागै प्रचण्डमाथि नागरिकको आक्रोश   काठमाडौं/ संविधान निर्माण प्रक्रियामा खेलेको भूमिका र भारतीय नाकाबन्दीका विरुद्ध खरो रूपमा उत्रेर विगतको छवि सुधारेर राष्ट्रवादी कित्तामा देखिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुन: भिलेन बन्ने तयारीमा देखिएका...

सर्वोच्चको नजिरले भ्रष्टहरुमा खुशीयाली

काठमाडौं/ साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेपछि भ्रष्टाचार अभियोगमा अख्तियारको छानबिन दायरामा परेका व्यक्तिहरूले खुशीयाली मनाएका छन् । भ्रष्टाचारको अभियोगमा अख्तियारले बयान गर्न बोलाए पनि अब बयानका लागि उपस्थित...

प्रधानसेनापति क्षत्रीलाई अमेरिकामा सम्मान

काठमाडौं/ नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकामा सम्मानित भएका छन् । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका क्षत्रीलाई इन्टरनेशनल हल अफ फेम इन्डक्सन सेरोमनिका अवसरमा सम्मान गरिएको हो । अमेरिकाको युएस आर्मी कमाण्ड एण्ड...

RECENT POSTS

HOT NEWS