तराईमा पूर्वी पाकिस्तानको घटना दोहोर्‍याउने भारतीय ‘गेम प्लान’

स्वतन्त्र बलुचिस्तानको तार स्वतन्त्र मधेश अभियानसम्म पनि जोडिएको खुलासा   निमकान्त पाण्डे/ वसन्त खड्का नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका...

पर्यटन भित्र्याउने भव्य तयारी

काठमाडौं/ नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच नेपालको पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ । सम्झौतामा एनआरएनएका केन्द्रीय उपाध्यक्ष भवन भट्ट र नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले संयुक्त रूपमा हस्ताक्षर गरेका...

हत्या भएको २३ वर्षपछि रहस्य खुल्ने सम्भावना

गत जेठ ४ गते नेपालका लोकप्रिय कम्युनिष्ट नेता तथा नेकपा एमालेका तत्कालीन महासचिव क. मदन भण्डारी र जीवराज आश्रितको २३औं स्मृति दिवसमा बल्खुस्थित एमालेको पुरानो कार्यालयमा रहेको जननेता भण्डारीको प्रतिमामा माल्यार्पण कार्यक्रम आयोजना भयो...

नर्भिकमा ९ सय ९० को रक्तचाप परीक्षण

काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व उच्च रक्तचाप दिवसको अवसरमा काठमाडौं उपत्यकाका विविध १० स्थानमा मंगलबार नि:शुल्क रक्तचाप जााच शिविर आयोजना गरेको छ । उक्त शिविरमा ९९० जनाले आफ्नो रक्तचापको जााच गराएका छन् । सो...

औचित्यहीन बन्यो मधेसी आन्दोलन

काठमाडौ/ नयाा संविधानमा आफूहरूका मागलाई बेवास्ता गरिएको भन्दै संविधान संशोधन गर्नुपर्ने मागसहित सिंहदरबार घेराउको कार्यक्रम राखेका मधेस केन्द्रित दलहरूको आन्दोलन औचित्यहीन जस्तै भएको छ । आफ्नो माग सम्बोधन नभएको भन्दै झण्डै पााच महिना तराईमा...

खुला सिमानाको फल चखाउँदै छ भारत

काठमाडौं/ गत साता भारतीय जनता पार्टीका सांसद् निशिकान्त दुवेले भारतीय पत्रिका इन्डियन एक्सप्रेसलाई अन्तर्वार्ता दिादै नेपाल र भारतबीच रहेको खुल्ला सिमाना भारतका लागि कस्मिरजस्तै भएको टिप्पणी गरे । नेपालमा बढिरहेको भारतविरोधी गतिविधिका कारण नेपाल...

चिनियाा रेलबाट ल्याइएका कन्टेनर केरुङ आइपुगे

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा केही नयाा गर्ने विषयमा सार्वजनिक रूपमा बोल्दा उनको भनाइलाई तोडमोड र मजाक गर्ने प्रवृत्ति अब सामान्य भइसक्यो । तर तिनै ओलीले प्रतिबद्धता जनाएअनुसार चिनियाा रेलबाट नेपालमा सामान ल्याउने कुरा...

आफ्नै अधिकारीलाई सशस्त्रको कारबाही

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका बहालवाला तथा पूर्व उच्चपदस्थ अधिकारीलाई भ्रष्टाचार गरेको आरोपमा छानबिनको दायरामा तानेपछि सशस्त्र प्रहरी बलले अनियमितता गर्ने आफ्नै अधिकारीलाई कारबाही थालेको छ । सशस्त्र प्रहरी बलले पछिल्लो...

दश ठाउाको इन्धन अन्वेषण तत्काल गरिने

काठमाडौं/ उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले नेपालका १० ठाउामा रहेका इन्धन खानीको तत्कालै अन्वेषण प्रक्रिया सुरु गरिने जनाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बाल्दै मन्त्री पाण्डेयले दैलेखमा रहेको इन्धनको अन्वेषणका लागि चिनियाा...

बुद्धसम्बन्धी भ्रम चिर्न सम्मेलन

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले २५६०औा बुद्ध जयन्तीको अवसरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भ्रम चिर्न सफल हुने जनाउनु भएको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको बैठकमा प्रम ओलीले बुद्धसम्बन्धी...

RECENT POSTS

HOT NEWS