एमालेमा ऐंजेरू बन्दै नेपाल
काठमाडौं/ अहिले नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको यो सरकारले राष्ट्रवादी भावनालाई आत्मसात् गरेर नेपालको दीर्घकालीन हित हुने किसिमका योजनाहरू अघि सार्दा धेरैको निद्रा हराम भएको...
नेपाल नीतिबारे भारतमा गम्भीर बहस
प्रधानमन्त्री मोदीलाई नेपालप्रति थप आक्रामक बन्न उक्साउादै भारतीय कांग्रेस
काठमाडौं/ नेपालका प्रमुख राजनीतिक दलहरू सरकार परिवर्तनको खेलमा एक अर्काेविरुद्ध षड्यन्त्रका तानाबाना बनाउनमै तल्लीन भइरहेका बेला दक्षिणी छिमेकी भारत भने नेपालमाथिको हस्तक्षेपलाई कसरी प्रभावकारी बनाउने भन्ने...
बजेट मधेसको विकासमा केन्द्रित
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली मधेसी नेताहरूभन्दा धेरै नै मधेसभक्त भएको कुरा अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेटले पुष्टि गरेको छ । मधेसी नेताहरूले बजेटको जतिसुकै विरोध गरे पनि बजेटले लक्षित गरेका...
बैंकहरुलाई जनता लुट्ने छुट कहिलेसम्म ?
काठमाडौं/ नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरू घाटामा गएका विरलै पाइन्छन् । घाटामा जानेहरू आन्तरिक व्यवस्थापनको कमजोरी वा व्यवस्थापकीय जिम्मेवारी पाएकाहरूबाटै अधिकारको दुरूपयोग गरेका मात्र देखिएका छन् । तर धेरैजसो बैंकहरू नाफामै गएका देखिन्छन्...
ढल्दाढल्दै जोगियो वाम गठबन्धनको सरकार
सरकारको आयु लम्ब्याउन नौ बुादे सहमति
काठमाडौं/ नेकपा एमाले र एमाओवादीको सहकार्यमा गत असोज २३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्माण भएको वाम गठबन्धनको सरकार विघटनको संघारमा पुगेर फर्किएको छ । भारतीय नाकाबन्दीपश्चात्...
मुलुकलाई आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रम घोषणा
काठमाडौ/केपी ओली नेतृत्वको बाम गठबन्धन सरकारले मुलुकको समग्र विकाससागै मुलुकलाई आत्मनिर्भर बनाउने योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भन्दा पहिले नै ओली नेतृत्वको सरकार परिवर्तनको असफल...
पूर्वराजाको शंकास्पद चलखेलको तरंग
काठमाडौं/ पूर्वराजा ज्ञानेन्द्र शाह एक रातको भारत भ्रमण गरी स्वदेश फर्किएपछि राजनीतिक क्षेत्रमा तरंग पैदा भएको छ । वैशाख १६ गते दिल्लीका लागि काठमाडौंबाट उडेका पूर्वराजा शनिबार फर्किएर गोप्य रुपमा म्याग्दी पुगेर फर्किएका छन्...
खुँडा बोकेर शान्तिप्रक्रियालाई चुनौती
काठमाडौा/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बेपत्ता योद्धाको सम्मानमा शुक्रबार राजधानीको खुलामञ्चमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पार्टीका महासचिव विप्लवले शान्ति प्रक्रिया अझै नटुंगिएको उद्घोष गरेका छन् । उनले हाल नयाा जारी गरिएको...
चीनको नेपाल नीतिबाट भारत किन आतंकित ?
काठमाडौं/ चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा एउटा लेख प्रकाशित भएको छ । गत मंगलबार प्रकाशित सो लेखमा ‘चीन नेपाल रेलमार्गले जगाएका आशाका किरण’ शीर्षक दिइएको छ । लेखमा हालै चीनको लान्जाउबाट सिगात्सेसम्मको चीन–नेपाल रेलरुट...
ऊर्जामन्त्रीमाथि अख्तियारको निगरानी
काठमाडौं/ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अख्तियारको निगरानीमा रहेको स्रोतले जनाएको छ । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीको पदचिह्नलाई पछ्याउादै रायमाझीले विद्युत् खरिद सम्झौतामा गलत निर्णय गर्ने तयारी गरिरहेकाले उनी अख्तियारको निगरानीमा परेका...




















