जुागाको लडाइामा पूर्व–सेना प्रमुखहरु
पोल खोल्ने प्रतिस्पर्धाले समग्र संस्था नै विवादित हुने डर
नेपाली सेनाका पूर्वप्रमुखहरु एकपछि अर्काेले आफ्ना उतारचढाव र अनुभव समेटेर पुस्तक लेख्ने र त्यसमा एकले अर्काे उच्च अधिकारीको पोल खोल्ने प्रतिस्पर्धाले समग्र नेपाली सेनाको संस्था नै...
लेखक पत्रकारहरुको अन्तक्र्रिया सम्पन्न
काठमाडौं/ नेपाल पत्रकार तथा लेखक समाजले गत शुक्रबार काठमाडौंमा ‘मुलुकको वर्तमान अवस्थाबारे वरिष्ठ पत्रकार तथा सम्पादकहरूसाग भेटघाट’ कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा आङ्खनो धारणा राख्दै सो समाजका सल्लाहकार तथा वाम विश्लेषक डा. केवी रोकायाले शाहवंशीय...
अदालतको गरिमा विवादमा तानिंदै
काठमाडौं/ पदीय दुरूपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयानका लागि पत्राचार गरी बोलाउादा उपस्थित नभएपछि पक्राउ गरिएका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई नवनियुक्त कामु प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै इजलाशमा...
माओवादीलाई जबर्जस्ती युद्धको बाटोमा धकेल्दै सरकार
सरकारी रवैयाबाट थप आक्रामक बन्दै विप्लव माओवादी
काठमाडौं/ दशवर्षे जनयुद्धबाट शान्तिप्रक्रियामा आएको माओवादीको एक घटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी अहिले पनि अर्धभूमिगत अवस्था रहेको छ । जनताको अधिकारका लागि भन्दै १० वर्षसम्म जनयुद्ध लडे...
ऊर्जाको लुटमा अख्तियार किन मौन ?
काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले नियम उल्लंघन गर्दै करोडौा मूल्यको सामान खरिद गर्दा समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोग मौन बसेको छ । प्राधिकरणको नियमअनुसार प्राधिकरणलाई आवश्यक पर्ने डेढ लाख रूपैयााभन्दा माथिको सामग्री खरिद गर्दा टेण्डर...
अपराधीलाई कारबाही गर्नेबाटै अपराध
काठमाडौं/ जनतालाई सताउने र समाजमा अशान्ति मच्चाउने गुण्डाहरूलाई तह लगाउन माहिर मानिएका काठमाडौं प्रहरी परिसरमा अपराध अनुसन्धान शाखाको प्रमुखको जिम्मेवारी बहन गरिरहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल आफौले जनतामाथि अन्याय गरेको र जनताको...
राष्ट्रिय सरकारको बहसले ओली सरकारको आयु लम्बियो
देशमा अस्थिरता सृजना गर्न खोज्नेहरू फेरि असफल
काठमाडौ/ नीति तथा कार्यक्रम घोषणा गर्नुभन्दा पहिले नै ढल्दा ढल्दै जोगिएको केपी शर्मा ओली नेतृत्वको सरकार बजेट घोषणा भएलगत्तै दोस्रो पटक पनि ढल्ने चर्चाका बीच पुन: जोगिएको छ...
देश टुक्रिने प्रचण्डको चेतावनी
काठमाडौं/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाली जनताको आकांक्षा र भावंनाको सम्मान गर्न नसके मुलुक विखण्डन हुनसक्नेतर्फ संकेत गर्नुभएको छ ।
माओवादी केन्द्र दोलखाको ‘एकताको चौंथो अधिवेशन’लाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले बुद्धि पुर्याएनौा भने,...
देउवा र खड्कालाई हत्याको आरोप
काठमाडौ/ युद्धरत तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १० वर्ष पुगिसकेको छ । यस अवधिमा तत्कालीन नेकपा माओवादी र सरकारका बीचमा युद्धकालीन घटनाहरू दुवै पक्षको सहमतिमा मिलाउने सहमति भए पनि शान्तिप्रक्रियामा...
तद्वारा दीक्षित परिवारको जग्गा रोक्कामालपोतद्वारा दीक्षित परिवारको जग्गा रोक्का
काठमाडौं/ ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा...


















