लोकतन्त्रका तीन खम्बा नै धरापमा
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रमुख दायित्व संविधान कार्यान्वयन गर्नु हो । संविधानमा गणतन्त्र र संघीयतालगायत कुराहरू संस्थागत गर्ने जनाइएको छ । तर संविधानले व्यवस्था गरेको गणतन्त्र र संघीयताविरुद्ध सरकारका मन्त्रीहरूले अभियान...
संविधान कार्यान्वयनका लागि एकता : बादल
काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले संविधान कार्यान्वयनका लागि माओवादीहरूबीच एकता भएको जनाउनुभएको छ । मोफसलमा आयोजित एकता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बादलले संविधान जनताको माग भएकोले यो कार्यान्वयनका लागि माओवादी जुटेको...
राज्यको ढुकुटी लुटाउँदै ओली सरकार
काठमाडौं/ राष्ट्रवादी अडानमा बलियो देखिएको केपी ओली नेतृत्वको सरकार आर्थिक अनियमिततामा भने विगतका सरकारहरूलाई समेत उछिन्न थालेको पाइएको छ । ओली सरकारले नेताका आफन्त र पहुाचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रूपैयााभन्दा बढी आर्थिक सहायता...
न्युक्लियर हतियारको प्रतिस्पर्धामा छिमेकी मुलुक
उच्च जोखिम मोल्दै नेपाल, सम्पन्न मुुुलुकहरुबाट नाफा हैन घाटैघाटा
काठमाडौं/ पछिल्ला केही दिनयता छिमेकी मुलुक भारतले न्युक्लियर सप्लायर्स गु्रप (एनएसजी)को सदस्यता पाउन गरिरहेको प्रयास र त्यसको पक्ष र विपक्षमा भइरहेका बहसले एसियाली मुलुकमा ठूलै हलचल...
आखिर दोस्रो जनयुद्धको घोषणा भएरै छोड्यो
काठमाडौं/ अब देशमा सशस्त्र युद्ध दोहोरिने सम्भावना बलियो बन्दै गएको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रिय सम्मेलनमार्फत् सशस्त्र क्रान्तिको कार्यदिशालाई जोड दिएको छ भने यसभन्दा अघि नै दश वर्षे माओवादी क्रान्तिलाई पूर्णता दिन फेरि...
नेवा: पत्रकारद्वारा पशुपति क्षेत्रको प्राचीन बस्तीको संरक्षण गर्न माग
काठमाडौं/ पशुपति क्षेत्रको प्राचीन बस्ती विस्थापित हुादा उक्त क्षेत्रको मौलिकता एवम् गरिमा नै नष्ट हुने खतरा बढेको भन्दै नेवा: पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गरेको छ । दबू,...
भारतीय बााधका कारण मधेसी बस्ती डुबानको जोखिममा
काठमाडौं/ भारतले नेपालसाग जोडिएका विभिन्न क्षेत्रमा एकतर्फी रुपमा निर्माण गर्ने बााधका कारण प्रत्येक वर्ष नेपालको तराईमा डुबानको समस्या दोहोरिरहन्छ । विगतमा जस्तै यस वर्ष पनि भारतले मध्यपश्चिमको बााके जिल्लासाग जोडिएको सीमा क्षेत्रमा बााध बानेपछि...
आर्थिक रुपमा कमजोर बालबालिकाका लागि शैक्षिक अवसर प्रदान गर्दै मनिष
काठमाडौंको नक्सालमा जन्मिएका मनिष श्रेष्ठले कहिल्यै पनि आफू समाजसेवी बन्छु भन्ने सोचेका समेत थिएनन् । व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका उनको रुचि व्यापार व्यवसायमा नै बढी थियो । आफ्नो अध्ययनपश्चात् उनले होटललाइनमा पनि काम...
परमाणु हतियारको घेराबन्दीमा नेपाल
प्रभावको हिसाबले उच्च जोखिममा, सुरक्षा तयारी शून्य
वसन्त खड्का
नेपालले हालैमात्र २५६०औं बुद्ध जयन्ती मनाउादै विश्वशान्तिको सुरुवात नेपालबाट भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिएको छ । भगवान् गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, विश्वशान्तिको सुरुवात नेपालबाटै भएको...
ओली सरकारद्वारा महत्वाकांक्षी र जनपक्षीय बजेट घोषणा
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि महत्वाकांक्षी तर जनपक्षीय बजेटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलद्वारा व्यवस्थापिका संसद्मा जेठ १५ गते पेस गरिएको बजेटले नेपालको भौतिक...

















